गुणराज पोखरेलको ‘बौहिनिया’ बजारमा

जागिरे जीवनबाट निवृत्ति पाएपछि गुणराज पोखरेल नाटककारको परिचय लिएर साहित्य आकाशमा उदाएका छन् । साहित्य बिधामा बिरलै लेखिने र प्राविधिक मानिने नाटक बिधामा कलम चलाउँदै पोखरेल साहित्य क्षेत्रमा प्रवेश गरेका हुन् । पोखरेलले लेखन तथा...बाँकी