विवाह गर्न र पार्टीमा जना भाडाका कपडा

अमेरिकाबाट विवाहका लागि नेपाल आउनुभएका सुजन राजभण्डारीले विवाहको शुभसाइत (स्वयम्बर)कालागि लुगा सिलाउन नै भ्याएन। “साथीको सल्लाहबमोजिम दुलाहीको कपडा भाडामा दिने थाहा भएपछि त्यही लिएर लगाएँ” उनले भने, “विवाह वा कुनै विशेष समारोहमा लगाइने औपचारिक पहिरन...बाँकी