दोलखाबाट माओवादी केन्द्रका कार्की निर्वाचित

प्रतिनिधिसभा सदस्यमा दोलखाबाट नेकपा माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित भएका छन् । कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई ३ सय १७ मतको अन्तरले पराजित गरेका हुन् । कार्कीले ३६ हजार ७ सय ९९ मत प्राप्त गरेका...बाँकी