News Portal

  • गृहपृष्ठ # Humla Khabar

    हुम्लामा दुई अर्बको चर्पी तर गाउँघर अझै दिसायुक्त

    हुम्ला, १४ मंसिर । हुम्लामा हालसम्म करीब १० हजार ५ सय चर्पी निर्माण गरिएको सरकारी आँकडा रहेको छ । करीब तीन वर्ष अघि दिसामुक्त जिल्लाको रुपमा घोषणा भए पनि गाउँघरको पछिल्लो अवस्था हेर्दा दुर्गन्धले छिछि...बाँकी

    नेपालमै छ नेप्का गाउँ जहाँ एकैदिन ७ पटक घाम उदाउने र अस्ताउने गर्छ

    उच्च हिमशृङ्लाहरुले हिमसेनाका रुपमा चारैतिर चौबिसै घण्टा, बाह्रै महिना नियमित, निरन्तर र अविरल पहरा गरेका छन् । तिनीहरूले सत् असत्को लेखाजोखा गरेका छन् । कालो सेतोको होरो कोरो छन् । राम्रो नराम्रोको डोरो बाँधेका छन्...बाँकी

    ‘तिहुनले भात बोकी ल्यायो’ भन्ने हुम्ली उखान चरितार्थ

    हुम्ला । ‘तिहुनले भात बोकी ल्यायो’ भन्ने हुम्ली उखानलाई यहाँका भेडाबाख्रा व्यवसायले सार्थक बनाएको छ । हाल हुम्लामा १ अर्ब ५० करोड रूपैयाँ मूल्य बराबरको भेडाबाख्रा रहेका छन् । पशु सेवा तथा पशु विज्ञ केन्द्र...बाँकी

    खच्चर व्यवसायबाट मासिक ५० लाख !

    हिउँ परोस् कि पानी हावाहुरी लागोस् कि बादल । चार हजार मिटर अग्लो हिमालको बाटोमा सयभन्दा धेरै खच्चरहरुले दैनिक ६ हजार केजीभन्दा धेरै सामान ढुवानी गर्छन हुम्ला र मुगु जिल्लाको बीच पर्ने चंखेली हिमालबाट ।...बाँकी

    हुम्लामा हिमपातसँगै बढेको चिसोले लियो ६ जनाको ज्यान

    सदरमुकाम सिमकोटदेखि ५० कोस टाढा पर्ने ताजाकोट गाउँपालिका–५ की २७ वर्षीया रनदेवी परियार र ६० वर्षीया नन्दकला परियारको रुघाखोकी र ज्वरोबाट मृत्यु भएको छ । दक्षिणी भेगमा पर्ने सर्केगाड गाउँपालिकाअन्तर्गत वडा नं ७्८ रोडिकोट गाउँका...बाँकी