नयाँ भवन पाएपछि विद्यार्थी भन्छन्– अब त ठूलो हावा चल्दापनि स्कूल विदा हुँदैन !

जीवनज्योति मावि पालुङटार–८ च्याङ्ली गोरखामा कक्षा १० मा अध्ययनरत् छात्रा विवेचना देवकोटाको आज खुसीले भूँईमा खुट्टा छैन । उनी फुरुङ्ग छिन् । उनको खुसीको कारण परीक्षामा नम्बर बढी आउनु होइन । नत शिक्षकको स्याब्बासी नै...बाँकी