प्रमुख प्रजापतिले गरे हनुमानघाटस्थित लोकेश्वर महादेवको शिलान्यास

भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरका सांस्कृतिक, धार्मिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थान र सम्पदाहरु पर्यटन आकर्षणको आधारहरु भएको बताएका छन् । बुधबार हनुमानघातस्तिथ लोकेश्वर महादेव पुनःनिर्माण कार्यका लागि शिलान्यास गर्ने क्रम सो कुरा...बाँकी