सार्वजनिक बिदा भए पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन
आज सार्वजनिक विदा भएपनि बैंकहरु खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएकाे छ । सरकारले साेमबार जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएकाे हाे । तर, नेपाल राष्ट्र बैंकले सोमबार बिहान १० बजेदेखि १ः३० बजेसम्म बैंक तथा...बाँकी