आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सरकारले आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बू (लाजिहाङ) लाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । कोशी प्रदेश नामाकरणविरुद्ध चर्किएको आन्दोलनमा मृत्यु भएका लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई...बाँकी