पढ्नुको उदेश्य जागिर खानु र पैसा कमाउनु हुनुहुदैन : मेयर प्रजापति

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षाको उदेश्य पैसा कमाउने नभई देश र जनताको सेवा गर्ने हुनुपर्नेमा जोड दिएका छन् । व्यक्तिगत सुख भोगका लागि प्रेरित भै हासिल गर्ने शिक्षाले समाजलाई अगाडी बढाउँन नसक्ने उनको भनाई...बाँकी