नेम्बाङलाई पराजित गर्दै रास्ट्रपतिमा पौडेल निर्वाचित

रामचन्द्र पौडेल नेपालको रास्ट्रपति बन्न सफल भएका छन् । निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पौडेल निर्वाचित भएका हुन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका छन् । उनले २१४...बाँकी