भक्तपुरको जुजु धौ भनेपछि हुरुक्कै हुने गर्छन् सञ्जय साई बाबा
समाजमा नकारात्मकता बढ्दै गएको प्रति सञ्जय साई बाबाले चिन्ता व्यक्त गरेका छन् । काम गर्नेका बिरुद्ध अनेकथरी कुरा काट्ने तर आफू केही पनि नगर्ने प्रवित्ति बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् । त्यतिमात्र...बाँकी