बैतडीमा शिक्षक, विद्यार्थी र स्थानीयवासी आन्दोलित, दोषी पत्ता लगाउन माग

बैतडीमा शिक्षक, विद्यार्थी र स्थानीयवासी आन्दोलित भएका छन् । बैतडीको पाटनमा मृत फेला परेका शिक्षक धनबहादुर विष्टको हत्या भएको भन्दै दोषी पत्ता लगाउन माग गर्दै स्थानीयवासी र विद्यार्थीहरू आन्दोलित भएका हुन् । घटनाको निष्पक्ष छानबिन...बाँकी