ज्यानमारा सडक जँहा सडकमै जान्छ ज्यान

भक्तपुर थिमीका ६६ वर्षीय फर्निचर व्यवसायी जगतबहादुर श्रेष्ठ बुधबार मध्यपुर थिमी चारदोबाटोमा जेब्राक्रसिङमा ठहरै भए। बिहान साढे पाँच बजे काठमाडौतिरबाट आएको सवारी साधनले ठक्कर दिँदा उनको जेब्राक्रसिङमै मृत्यु भएको हो । द्रुत गतिको ठक्करका कारण...बाँकी