News Portal

  • गृहपृष्ठ # TU

    स्ववियु निर्वाचन प्रक्रिया शुरू, सबै क्याम्पसमा पुग्यो निर्देशिका

    त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धी कार्यतालिका–२०७९ जारी गरेको छ । सोलगत्तै चैत ५ गते हुने निर्वाचन प्रक्रिया शुरु भएको छ । त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेलगत्तै निर्देशिका जारी भएको हो । स्ववियु निर्वाचन...बाँकी

    प्रयोगात्मक परीक्षामा अनुपस्थितिका कारण उत्तीर्ण हुन नसकेका २६ वर्ष पुराना विद्यार्थीलाई मौका परीक्षा

    त्रिभुवन विश्वविद्यालयका २६ वर्ष पुराना विद्यार्थीहरुले मौका परीक्षा दिने अवसर मिलेको छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले तीन वर्षे स्नातक तहअन्तर्गत व्यवस्थापन, शिक्षाशास्त्र, मानविकी तथा सामाजिकशास्त्र र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत भर्ना भएका विद्यार्थीलाई...बाँकी

    स्ववियु निर्वाचन चैत ५ गते

    त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने तयारी गरेको छ । यसअघि फागुन २८ गते तयारी गरेको त्रिविले विद्यार्थी सङ्गठनको सल्लाहअनुसार चैत ५ गते गर्ने तयारी गरेको हो ।...बाँकी