News Portal

  • माओवादी केन्द्रका नेता रायमाझीलाई पितृशोक

    इभक्तपुर संवाददाताभक्तपुर, १७ फागुन
    ५३६ पटक
    भक्तपुर, १७ फागुन

    पूर्वउपप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक परेको छ ।

    रायमाझीका बुबा बिनबहादुर रायमाझीको गएराति निधन भएको हो । ८१ वर्षको उमेरमा गएराति आफ्नै निवास सन्धिखर्क–९, अर्घाको खाडमा उनको निधन भएको पारिवारिक श्रोतले बतायो ।

    दुई श्रीमति भएका बिनबहादुरका  नेता रायमाझीसहित दुई छोरा र दुई छोरी छन् ।

    प्रतिकृया दिनुहोस्

    चीन आक्रमणको अन्तिम तयारीमा छः ताइवान

    चीन आक्रमणको अन्तिम तयारीमा रहेको ताइवानका विदेशमन्त्री जोसेफ वुले बताएका छन्। सीमा क्षेत्रमा चीनले गरेको...

    देशभरका नासुले आज आन्दोलन गर्ने

    तलब फरक भएको भन्दै देशभरका नायब सुब्बा(नासु)ले आज मंगलबार आन्दोलन गर्ने भएका छन्। सरकारले असमान...

    मोरङमा ट्रक कन्टेनरभित्र पुरुषको शव भेटियो

    मोरङमा ट्रक कन्टेनरभित्र एक पुरुषको शव भेटिएको छ ।सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा ना ३ ख ४७४३...

    एमाले संघीय निर्वाचनका लागि दल दर्ता गर्ने

    नेकपा एमाले आगामी मंसिरमा तय भएको संघीय निर्वाचनका लागि आज मंगलबार दल दर्ता गराउने भएको...

    फोहर बोकेर बञ्चरेडाँडा गएका गाडीमा तोडफोड

    बञ्चरेडाँडा ल्यान्डफिल क्षेत्रमा फोहर बोकेर गएका गाडीमा तोडफोड भएको छ । धादिङ र नुवाकोटको सीमाना...