News Portal

  • माओवादी केन्द्रका नेता रायमाझीलाई पितृशोक

    इभक्तपुर संवाददाताभक्तपुर, १७ फागुन
    ७५८ पटक
    भक्तपुर, १७ फागुन

    पूर्वउपप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक परेको छ ।

    रायमाझीका बुबा बिनबहादुर रायमाझीको गएराति निधन भएको हो । ८१ वर्षको उमेरमा गएराति आफ्नै निवास सन्धिखर्क–९, अर्घाको खाडमा उनको निधन भएको पारिवारिक श्रोतले बतायो ।

    दुई श्रीमति भएका बिनबहादुरका  नेता रायमाझीसहित दुई छोरा र दुई छोरी छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...