News Portal

  • भत्ता लिन घण्टौ देखि लाईनमा यी बृृद्ध

    १० बैशाख
    ३९० पटक
    १० बैशाख

    तुलसीपुर  । सरकारले बैंकबाट बृद्धभत्ता दिन थालेपनि प्रभाबकारी हुन सकेको छैन् । बृद्धभत्ता लिनलाई ६० नाघेका बृद्धबृद्धाहरु घण्टौं लाईनमा लाग्नुपर्ने बाध्यता छ । चर्को घामलाई, घाम नभनी घण्टौ लाईनमा बस्नुपर्ने बृृद्धबृद्धाहरुको बाध्यता छ ।

    प्रतिकृया दिनुहोस्

    आगलागीबाट तीन लाखको क्षति

    तनहुँको व्यास नगरपालिका–२ भोर्लेटार चोकस्थित अम्बिका पन्थका घरमा गए राति आगलागी हुँदा करिब रु तीन...

    बलात्कार आरोप लागेको दुई कराँते प्रशिक्षकविरुद्ध मुद्दा दर्ता

    एक किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका विराटनगरका दुई कराँते प्रशिक्षकविरुद्ध बलात्कार मुद्दा दर्ता गरिएको...

    रामेछापमा बाढीले ५ घर बगायो

    रामेछापको गोकुलगङ्गा गाउँपालिका–२ ठोसेमा बाढीले पाँच घर बगाएको छ । हिजो दिनभरि परेको पानीका कारण...

    फेरि पनि पदाधिकारी टुंग्गो लगाउन माओवादी असफल

    नेकपा माओवादी केन्द्रले फेरि पनि पदाधिकारी टुंग्गो लगाउन असफल भएको छ । शुक्रवार विहान पार्टी...

    धनकुटामा रुखले किचेर एक युवकको मृत्यु

    धनकुटाको छथर जोरपाटी गाउँपालिका ६ राईटोलमा रुखले किचेर एक युवकको मृत्यु भएको छ। छथर जोरपाटी...