News Portal

  • विवाहको तीन महिना नबित्तै काटी दिइन् १८ वर्षिया युवतीले लोग्नेको योनाङ्ग

    सिरहा, ४ साउन
    ७२० पटक
    सिरहा, ४ साउन

    तस्वीर : सांकेतिक

    सिरहा । आवेशमा आएर महिलाले आफ्नै लोग्नेको लिङ्ग टोकेको, काटेको वा चोट पुर्याएको घटना विदेशतिर सुनिएकै हो तर यस्तै घटना नेपालमै घटेको छ ।

    सिरहाको लहानमा एक महिलाले आफ्नै लोग्नेको लिंग काटी घाइते बनाएकी छिन् । लहान नगरपालिका- ३ मा १८ वर्षिया एक युवतीले आफ्नै लोग्नेको लिङ्ग र अण्डकोष काटेर घाइते बनाएकी हुन् । घरायसी विवादका कारण ति महिलाले यस्तो हर्कत गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार महतो थरकी ति युवतीले मंगलबार राति शारीरिक सम्पर्क गर्ने क्रममा २६ वर्षीय आफ्नो लोग्नेलाई लिंक काटेर घाइते बनाएकी हुन् । घाइते महतोको लहानमा उपचार भइरहेको बताइएको छ ।

    यी दुई दम्पतिको गत वैशाख २२ गते मात्र मागी विवाह भएको थियो । के बिषयमा बिबाद बढ्दा १८ वर्षिया युवतीले शारीरिक सम्पर्क गर्ने क्रममा आफ्नै लोग्नेको यो हालत बनाइन् भन्ने बिषय बाहिर आउन सकेको छैन । इलाका प्रहरी कार्यलय लहानले युवतीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    कर्मचारीहरु १०-५ मा सीमित नहुने भक्तपुरकी नयाँ सिडिओ शर्माको प्रतिवद्धता

    CDO rudra sharma

    भक्तपुरमा नयाँ कार्यभार सम्हालेकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माले कर्मचारीहरु १०-५ को ड्युटीमा सीमित...

    नेपाल – भारत साहित्य दोस्रो महोत्सवको लागि बैठक सम्पन्न

    काठमाडौं । नेपाल -भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल भारत साहित्य दोस्रो महोत्सव...

    महिला सशक्तीकरणमा लायन्स

    सामाजिक क्षेत्रमा विविध कार्य गर्दै आइरहेको लायन्स अफ काठमाडौं, ब्राइटस्टारको प्रायोजनमा महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत...

    बिग्रेको बाटोका कारण बाल्कोटमा ट्र्याक्टर चालकको ज्यान गयो : प्रहरी

    भक्तपुरको सूर्यविनायक- २ बालकोटस्थित महेन्द्र शान्ति स्कूलबाट चारदोबाटो तर्फ आउदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको...

    पाप पखाल्ने इन्द्रदह

    नेपाल भाषामा ‘येँ’ भन्नाले काठमाडौँ भन्ने बुझिन्छ , ‘किँ’ को अर्थ किला र दह अर्थात्...