News Portal

  • विवाहको तीन महिना नबित्तै काटी दिइन् १८ वर्षिया युवतीले लोग्नेको योनाङ्ग

    सिरहा, ४ साउन
    १०८५ पटक
    सिरहा, ४ साउन

    तस्वीर : सांकेतिक

    सिरहा । आवेशमा आएर महिलाले आफ्नै लोग्नेको लिङ्ग टोकेको, काटेको वा चोट पुर्याएको घटना विदेशतिर सुनिएकै हो तर यस्तै घटना नेपालमै घटेको छ ।

    सिरहाको लहानमा एक महिलाले आफ्नै लोग्नेको लिंग काटी घाइते बनाएकी छिन् । लहान नगरपालिका- ३ मा १८ वर्षिया एक युवतीले आफ्नै लोग्नेको लिङ्ग र अण्डकोष काटेर घाइते बनाएकी हुन् । घरायसी विवादका कारण ति महिलाले यस्तो हर्कत गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार महतो थरकी ति युवतीले मंगलबार राति शारीरिक सम्पर्क गर्ने क्रममा २६ वर्षीय आफ्नो लोग्नेलाई लिंक काटेर घाइते बनाएकी हुन् । घाइते महतोको लहानमा उपचार भइरहेको बताइएको छ ।

    यी दुई दम्पतिको गत वैशाख २२ गते मात्र मागी विवाह भएको थियो । के बिषयमा बिबाद बढ्दा १८ वर्षिया युवतीले शारीरिक सम्पर्क गर्ने क्रममा आफ्नै लोग्नेको यो हालत बनाइन् भन्ने बिषय बाहिर आउन सकेको छैन । इलाका प्रहरी कार्यलय लहानले युवतीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...