News Portal

  • दैनिकीन्युजद्वारा डेढ सय पत्रकारलाई प्रेस ज्याकेट वितरण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ वैशाख
    १०९२ पटक
    भक्तपुर, ७ वैशाख

    ललितपुर बाट संचालन भैरहेको दैनिकीन्युज डटकमले सञ्चारकर्मीलाई प्रेस ज्याकेट वितरण गरेको छ । लकडाउनको रिपोर्टिंगमा हिड्न सहज होस् भन्ने उदेश्यले संचारकर्मीलाई प्रेस ज्याकेट वितरण गरिएको हो ।

    प्रेस ज्याकेट लगाएर रिपोर्टिंगमा निस्कदा प्रहरीले पहिचान गर्न सजिलो हुने र झमेला नहुने भएकोले प्रेस ज्याकेट वितरण गरिएको दैनिकी न्यूजका सम्पादक रामहरि कार्कीले जानकारी दिए । उनका अनुसार डेढ सय थान ज्याकेट वितरण गरिएको छ ।

    उपत्यकाका साथै काभ्रे र सिन्धुलीसम्मका क्रियासिल पत्रकारलाई नि: शुल्क प्रेस ज्याकेट उपलब्ध गराएको सम्पादक कार्कीको भनाइ छ ।मकवानपुर,बारा,पर्सा र राैतहटमा पनि प्रेस ज्याकेट पु्र्याउने प्रकृयामा रहेकाे उनले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...