News Portal

  • दैनिकीन्युजद्वारा डेढ सय पत्रकारलाई प्रेस ज्याकेट वितरण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ वैशाख
    ७९६ पटक
    भक्तपुर, ७ वैशाख

    ललितपुर बाट संचालन भैरहेको दैनिकीन्युज डटकमले सञ्चारकर्मीलाई प्रेस ज्याकेट वितरण गरेको छ । लकडाउनको रिपोर्टिंगमा हिड्न सहज होस् भन्ने उदेश्यले संचारकर्मीलाई प्रेस ज्याकेट वितरण गरिएको हो ।

    प्रेस ज्याकेट लगाएर रिपोर्टिंगमा निस्कदा प्रहरीले पहिचान गर्न सजिलो हुने र झमेला नहुने भएकोले प्रेस ज्याकेट वितरण गरिएको दैनिकी न्यूजका सम्पादक रामहरि कार्कीले जानकारी दिए । उनका अनुसार डेढ सय थान ज्याकेट वितरण गरिएको छ ।

    उपत्यकाका साथै काभ्रे र सिन्धुलीसम्मका क्रियासिल पत्रकारलाई नि: शुल्क प्रेस ज्याकेट उपलब्ध गराएको सम्पादक कार्कीको भनाइ छ ।मकवानपुर,बारा,पर्सा र राैतहटमा पनि प्रेस ज्याकेट पु्र्याउने प्रकृयामा रहेकाे उनले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    मुआब्जा र क्षतिपूर्ति न्यायोचित तवरले उपलव्ध गराउन मन्त्री भुसालको निर्देशन

    उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले विभिन्न आयोजना निर्माणका लागि आवस्यक पर्ने जग्गा अधिग्रहण...

    शिरमा देश र मनमा मधेश : प्रदेश प्रमुख अहिराजका १२ काम

    rajesh ahiraj

    प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले शिरमा देश र मनमा मधेश राखेर काम गरिरहेको...

    अपि पावर कम्पनी लिमिटेडको शेयर आजदेखि लिलाममा

    अपि पावर कम्पनी लिमिटेड ले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सेयर आज साउन १३ गतेदेखि...

    Chinese Democracy Develops Living Standard

    The definition of democracy It is said that democracy is the system of governance for...

    महन्थको राजनीती धरापमा

      निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ ।...