News Portal

  • विवाहको तीन महिना नबित्तै काटी दिइन् १८ वर्षिया युवतीले लोग्नेको योनाङ्ग

    सिरहा, ४ साउन
    ११६८ पटक
    सिरहा, ४ साउन

    तस्वीर : सांकेतिक

    सिरहा । आवेशमा आएर महिलाले आफ्नै लोग्नेको लिङ्ग टोकेको, काटेको वा चोट पुर्याएको घटना विदेशतिर सुनिएकै हो तर यस्तै घटना नेपालमै घटेको छ ।

    सिरहाको लहानमा एक महिलाले आफ्नै लोग्नेको लिंग काटी घाइते बनाएकी छिन् । लहान नगरपालिका- ३ मा १८ वर्षिया एक युवतीले आफ्नै लोग्नेको लिङ्ग र अण्डकोष काटेर घाइते बनाएकी हुन् । घरायसी विवादका कारण ति महिलाले यस्तो हर्कत गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार महतो थरकी ति युवतीले मंगलबार राति शारीरिक सम्पर्क गर्ने क्रममा २६ वर्षीय आफ्नो लोग्नेलाई लिंक काटेर घाइते बनाएकी हुन् । घाइते महतोको लहानमा उपचार भइरहेको बताइएको छ ।

    यी दुई दम्पतिको गत वैशाख २२ गते मात्र मागी विवाह भएको थियो । के बिषयमा बिबाद बढ्दा १८ वर्षिया युवतीले शारीरिक सम्पर्क गर्ने क्रममा आफ्नै लोग्नेको यो हालत बनाइन् भन्ने बिषय बाहिर आउन सकेको छैन । इलाका प्रहरी कार्यलय लहानले युवतीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...

    पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हास्मीले शिष्टाचार भेट गरेका छन्...

    बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम

    भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् । बागमती प्रदेश...