News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार

    रामदेवबिरुद्ध प्रहरीमा एफआईआरदर्ता भएपछी पुगे हाइकोर्ट : आयो यस्तो नतिजा

    योगगुरु बाबा रामदेव यानेकी रामकिशन यादव बिरुद्ध राजस्थान प्रहरीमा एफआईआर दर्ता भएपछी बाबा रामदेव हाईकोर्ट पुगेका छन । राजस्थान हाईकोर्टले आज उनलाई राहत दिदै एफआईआर दायर गर्ने अजमेर निवासी एसके. सिंह र राज्य सरकारलाइ नोटिस...बाँकी

    क्युवाली क्रान्तिका नायक फिडेल क्यास्ट्रोका छोरा फिडेलिटोको असमायिक अन्त्य

    क्युवाली क्रान्तिका नायक एवं विश्व चर्चित कम्युनिस्ट नेता क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका जेठा छोरा डियाज बालार्टले विहिवार आत्महत्या गरेको समाचार छ । फिडेलका छोरा डियाज धेरै दिनदेखि डिप्रेशनमा थिए र उनको उपचार भैरहेको अवस्थामा उनले...बाँकी

    दोक्लाम विवादका खेलाडी गोख्ले किन आए स्वराजसंगै नेपाल

    भारतीय विदेशमन्त्री सुषमा स्वराजको दुईदिने नेपाल भ्रमणको टोलीमा एक त्यस्ता व्यक्ति पनि आएका छन्, जो कूटनीतिक मामिलामा राम्रो दखल राख्छन्। यसको उदाहरण हो, भारत र चीनबीचको दोक्लाम विवाद। चीनसँग ७० दिनसम्म चलेको दोक्लाम विवाद समाधान...बाँकी

    होटल आतङ्ककारी हमला, १८ विदेशीसहित १८ को मृत्यु

    काठमाडाैं । अफगान सुरक्षा फौजले १२ घण्टाको संघर्षपछि राजधानी काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमाथि आफूले नियन्त्रण हासिल गरेको जनाएको छ । होटललाई हमलाकारीको आक्रमणबाट सुरक्षित गर्ने र होटेलमा रहेका ग्राहक तथा कर्मचारीको उद्धार गर्ने क्रममा १४ विदेशीसहित...बाँकी

    यस्तो छ अमेरीकी राष्ट्रपतिको ट्रम्पको एक बर्षे यात्रा : अमेरीकी समुदाय इतिहासमै बढी विभाजित

    सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनबाट वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित हुँदा अमेरिकाको इतिहासमा उहाँ सम्भवत सवैभन्दा धेरै विवादास्पद बने । अमेरिकीहरूले एक भूमिपतिलाई अमेरिकी नेतृत्वमा पठाउने क्रममा देखिएको ध्रुबीकरणलाई उहाँ राष्ट्रपति बनेको एक बर्ष...बाँकी

    भारतको निर्वाचन आयोगद्वारा २० जना सांसदलाई अयोग्य भन्दै बर्खास्तीको सिफारिस

    भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य भएको सिफारिस गरेपछि उनीहरूको सांसद पद खारेज हुने भएको छ । उनीहरु सवै जना भारतमा भ्रष्टाचार विरुद्ध अभियान सञ्चालन गरेको आम आदमी पार्टीका सांसद रहेको समाचार श्रोतले जनाएको...बाँकी

    इन्डोनेसियाको राजधानी जकार्तामा एक नेपालीको गोली हानी हत्या

    इन्डोनेसियाको राजधानी जकार्तामा एक नेपालीको गोली हानी हत्या भएको छ । ३४ बर्षिय युवा शरण तामाङलाइ त्याँहाको प्रहरीले गोली हानी हत्या गरेको हो । लागू औषध तस्करको आरोपमा इन्डोनेसियन प्रहरीले उनको हत्या गरेको संचार माध्यमहरुले...बाँकी

    शरणार्थी जीवन बिताइरहका रोहिंग्या शरणार्थी फिर्ता

    बंगलादेशमा शरणार्थी जीवन बिताइरहका म्यान्मारका लाखौं रोहिंग्या मुस्लिमहरूको फिर्तीको समय तालिकाबारे दुई देशबीच मंगलबार सहमति भएको छ । बंगलादेशको बलुखली शिविरमा मंगलबार खानेकुरा पर्खंदै रोहिंग्या मुस्लिम शरणार्थीहरू । सहमतिअनुसार म्यान्मारले हरेक दिन ३ सय रोहिंग्या शरणार्थीलाई फिर्ता...बाँकी

    पर्यटनको गन्तब्य बन्दै चिली

    एजेन्सी । चिलीले सन् २०१७ मा ६४ लाख पर्यटकलाई स्वागत गरेको समाचार छ । यो सङ्ख्या सन् २०१६ को तुलनामा १४.३ प्रतिशतले बढेको चिलीको पर्यटन विभागले मङ्गलबार जानकरी दिएको छ । पर्यटकहरूको नामावलीको सूचीमा ३०...बाँकी

    हतियारको साँचो सधैँ आफ्नो टेबलमा भएको कीमको दावी

    काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ अनले संयुक्त राज्य अमेरिकालाई चेतावनी दिँदै आणविक हतियारको साँचो सधैँ आफ्नो टेबलमा हुने बताएका छन् । नयाँ बर्षको सन्दर्भमा राष्ट्रवासीका नाममा दिएको सम्बोधनको अमेरिकी समाचार संस्था सिएनएनद्वारा गरेकोे...बाँकी