News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाचार

    कोरोना प्रभावितलाई ऋणमा सहुलियत दिन ५० अर्बको कोष

    काठमाडौँ । सरकारले कोरोनाका कारण समस्यामा परेका घरेलु साना तथा मझौला उद्यम तथा कोरोना प्रभावितलाई कम ब्याजदरमा ऋण दिने भएको छ । उनीहरुलाई पाँच प्रतिशत व्याजदरमा ऋण दिने सरकारको तयारी छ । बिहीबार सङ्घीय संसदको...बाँकी

    आज बजेट आउँदै

    काठमाडौं । आज बिहीबार संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दैछन् । दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठकमा संसदबाट पारित आगामी आर्थिक वर्षको नीति तथा...बाँकी

    लकडाउन : उद्धार र पूर्वाधार सुधारको अवसर

    विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारण हिजोआज विश्वका सवैजसो देशहरु घोषित र अघोषित लकडाउनको अवस्थामा रहेका छन्।लकडाउनका कारण नियमित गरिने दैनिक गतिविधिहरु समेत प्रायः ठप्प भएका छन्।विषेश गरी मानव जीवनसंग जोडिएका रोजगारी सम्वध्द आर्थिक...बाँकी

    राष्ट्रपति कार्यालयद्वारा साढे ९ करोड सरकारी कोषमा फिर्ता

    कोरोनाका कारण राष्ट्रपतिको कार्यालयले खर्च कटौती गरी साढे ९ करोड रुपैयाँ सरकारी कोषमा फिर्ता गरेको छ। राष्ट्रपतिको कार्यालयले उक्त रकम फिर्ता गरिएको जनाएको हो । आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय सञ्‍चित कोषमा जम्मा...बाँकी

    सेवामा भक्तपुरका सुनचाँदी व्यवसायी : स्वास्थ्यकर्मीलाई सुरक्षा सामाग्री हस्तान्तरण

    नेपाल सुनचाँदी व्यवसायी संघ भक्तपुर शाखाले भक्तपुर अस्पताललाई स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएको छ । नोभल कोरोना भाइरस(कोभिड १९)को रोकथाम र नियन्त्रणमा जिल्लाको मूख्य भूमिकामा रहेको भक्तपुर अस्पताललाई स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराइएको हो ।...बाँकी

    डेरावालले पनि विद्युत् महसुलमा छुट पाउँछन् : ऊर्जामन्त्री पुन

    कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै लकडाउनमा सञ्चालन...बाँकी

    एक मासु पसललाई २ लाख जरिवाना

    काठमाडौंको शंखमुलस्थित एक मासु पसललाई २ लाख जरिवाना गरिएको छ । शंखमुल ओरालोमा रहेको आइकालु मिट सेन्टरलाई २ लाख रुपैयाँ जरिवाना गरिएको हो । अठार सय रुपैया प्रति किलोको दरले खसिको मासु बिक्रि गरेको पाइएपछि...बाँकी

    बालकोटस्थित परेलीमा सिलबन्दी

    सूर्यविनायक ३ बालकोट स्थित ‘परेली आर्युबेद हाउस’ मा सिलबन्दी गरिएको छ । गैरकानुनी रुपले कस्मेटिक बस्तुहरुको उत्पादन गरेको अभियोगमा परेलीमा सिलबन्दी गरिएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक कृष्ण प्र. बिष्ट र औषधि...बाँकी

    राहतमा प्रदेश २ पहिलो : किसानको ४ महिनाको ब्याज तिरिदिने, कोरोनाबाट मृत्युभए ५० लाख दिने

    कोरोना भाइरस (कोभिड१९) रोकथाम , नियन्त्रण तथा उपचारमा खटिनेहरुलाई प्रदेश दुई सरकारले विशेष व्यवस्था गरेको छ । उनीहरु कोरोनाको संक्रमणबाट ज्यान गुमाउनु परे परिवारलाई प्रदेश सरकारले एक मुष्ट ५० लाख रुपैया राहत दिने निर्णय गरेको...बाँकी

    जगदम्बाका मालिक नै कालोबजारीमा : थर्मोगनसहित पक्राउ

    काठमाडौँ । विश्व नै कोरोनाले आक्रान्त भएको बेलामा नेपाल समेत लकडाउनको अवस्थामा छ । यस्तो संकटको बेलामा समेत कालोबजारीमा संलग्न एक ठूला माछा प्रहरीको फन्दामा परेको खबर छ । व्यापारिक घराना जगदम्बा ब्रान्डको उत्पादक शङ्कर...बाँकी