News Portal

  • विदेशी मुद्राको विनिमयदर ! आज अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटबढ

    भक्तपुरपोस्ट संवाददाता
    ७९३ पटक

    काठमाडौं, ९ पुुस । आज (बिहिबार) अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

    त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५८ रुपैयाँ ०९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ ८९ पैसा तोकिएको छ। त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ५४ पैसा तोकिएको छ ।

    त्यस्तै कोरियन एक सयको खरिददर १० रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ६९ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५० पैसा तोकिएको छ ।

    प्रतिकृया दिनुहोस्

    देश वृद्धाश्रम बन्ने खतरा रहेको उपप्रधान एवं गृहमन्त्री श्रेष्ठको खुलासा

    काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवाहरू बिदेसीने र उतै पलायन हुने क्रम बढेकोले...

    भक्तपुरको समाजलाई बुद्धिजीवीकरण गर्न र अनुशासित बनाउन स्काउट महत्त्वपूर्ण

    भक्तपुर । भक्तपुुरका नवनियुक्त स्काउटहरुलाई पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । नेपाल...

    अस्पतालमा रुद्री !

    भौतिकवादको थलो अस्पतालमा भगवान शिवको आरधना गर्दै रुद्री पूजा गरिएको छ । वागमती प्रदेश सरकारको...

    भान्सामा महंगीको मार पर्न नदिन पहल, सस्तियो मूल्य

    भान्सामा प्रयोग हुने मसाला जिराको भाउ भारीमात्रामा घटेको छ । पछिल्लो समय जिराको मूल्य घटेको...

    ३५ दिनदेखि सिटिइभिटिका कर्मचारीहरु आन्दोलित, पेल्ने पक्षमा नेतृत्व

    सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) का कर्मचारीहरु आन्दोलित भएका ३५ दिन पुगेको...