News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार

    सामूहिक बलात्कार प्रकरण – ‘नग्न बनाएर खिचिएको थियो भिडियो’

    दरबारमार्गको ल्यान्डमार्क होटलमा भएको ‘सामूहिक बलात्कार’ घटनामा पीडित युवतीलाई नग्न बनाएर भिडियो खिचिएको खुलासा भएको छ । प्राप्त घटनाको ‘मेडिकल रिपोर्ट’मा पीडित युवतीले आफूलाई नग्न बनाई भिडियोसमेत खिचिएको बयान दिएकी हुन् । मेडिकल रिपोर्ट तयार...बाँकी

    राष्ट्रिय ध्वजावाहक जहाजमा मुसा दौडिएपछी

    राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा ठुलो जहाज बिहीबार दिउँसो भारतको नयाँदिल्लीबाट यात्रु बोकेर काठमाडौं आउँदै थियो । उडानकै क्रममा एक यात्रुले ‘ह्यान्ड क्यारी’ राख्ने ठाउँमा एउटा मुसो कुटेको देखे । लगत्तै हल्लाखल्ला भयो ।...बाँकी

    हतारमा लतारको शैलीमा सरकार : दुई महिनामा तीन सय निर्णय

    शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले चुनाव सम्पन्न भएपछिको दुई महिना अवधिमा मात्रै ३ सयभन्दा बढी निर्णय गरेको छ। सरकारले २१ मंसिरदेखि १७ माघसम्मको अवधिमा मात्रै झन्डै ३ सय निर्णय गरेको हो। सामान्यतय निर्वाचनलगत्तै सरकार कामचलाउ...बाँकी

    पुनर्निर्माण प्राधिकरण : कमिसनमा कर्मचारी , कहरमा जनता

    भूकम्पपीडितका घर बनाउन र भासिएका बस्ती स्थानान्तरणमा खासै चासो नदिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सरकारी भवन निर्माणको काममा भने हचुवाका भरमा ठेक्का दिएको छ । कमिसनको लोभले ठेक्कामार्फत गरिने पुनर्निर्माणको काममा आवश्यकताभन्दा बढी हतार गरिएको प्राधिकरणकै...बाँकी

    मन्त्रीको नाम् भजाउदै ४१ लाख झ्वाम्

    घोराही उपमहानगरपालिका १५, दाङका २७ बर्षीय विशाल बस्नेत श्रम राज्यमन्त्री डिल्ली चौरीमार्फत डेनमाार्क पठाउने भन्दै ६ जनासँग ४१ लाख रुपैयाँ असुलेर फरार भएका छन् । सरारी कोटामा डेनमार्क पठाउने स्वीकृति पाएको कागज देखाई बस्नेतले पीडितसँग...बाँकी

    साउदीको रोजगारी धरापमा

    नेपाली कामदारका लागि मलेसियापछि राम्रो गन्तव्य मानिएको साउदी अरबको रोजगारी धरापमा पर्ने अवस्था आएको छ। साउदी सरकारले विकास निर्माणको बजेट कटौतीसहित भिजन २०३० सार्वजनिक गरेसँगै नेपाली कामदारले साउदीमा पाउँदै आएको रोजगारीमा क्रमसः गुम्दै गएको छ।...बाँकी

    भारतले धोका दिएपछि नेपालले खोल्यो बंगलादेशको ढोका

    निरन्तरको भारतीय अवरोधले कारोबार नै चौपट बन्न थालेपछि व्यवसायीले नेपालको अदुवा बंगलादेश पठाउन थालेका छन् । निर्यातकर्ता नेपाली व्यवसायीको पहलमा झण्डै एक दशकपछि पहिलोपटक नेपालको अदुवा तेस्रो मुलुक पुगेको हो । भारतीय अवरोध छल्न बंगलादेश...बाँकी

    भावी प्रधानमन्त्रीको रुपमा हेरिएका ओलीको बोलीले नेपाल एक्लिने अर्थबिदको दावी

    लगानीका लागि पुँजी बढाउन कालो धनलाई पनि लगानीको अवसर दिनुपर्ने पूर्वप्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिले वित्तीय क्षेत्र तरंगित बनेको छ।अन्तर्राष्ट्रिय दाताको सहयोगमा लामो प्रयासपछि नेपालले कालो धन नियन्त्रण गर्न सम्पति शुद्धीकरण ऐन २०६४ ल्याएको थियो। अन्तर्राष्ट्रिय...बाँकी

    बलात्कार र ज्यान मार्ने उद्योगका आरोपितलाई अदालतको आश्चर्यजनक पुरस्कार

    पर्याप्त प्रमाण र आधार हुँदाहुँदै ललितपुर जिल्ला अदालतले बलात्कार र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाका आरोपितलाई साधारण तारिखमा रिहा गरेको खुलेको छ । ‘गोदामचौर–क’ संकेत दिई दर्ता गरिएको उक्त मुद्दाका ३ आरोपितलाई जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीको...बाँकी

    तरकारीमा सर्वोच्चको यस्तो आदेश

    सर्वोच्च अदालतले तरकारीमा जथाभावी कीटनाशक औषधि प्रयोग गर्ने तथा त्यस्तो तरकारी उपभोक्तासमक्ष पुर्याउने कार्यमा तत्काल रोक लगाउन नेपाल सरकारको नाममा परमादेश जारी गरेको छ । न्यायाधीशहरु पुरुषेत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले तरकारीमा विषाक्त...बाँकी