News Portal

  • गृहपृष्ठ राजनीति

    गठबन्धनका दलहरूले आउँदो चुनावमा तालमेल गर्नु संविधान विपरीतः भीम रावल

    नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य डा भीम रावलले विपरीत सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरूले आउँदो चुनावमा तालमेल गर्नु संविधान विपरीत भएको बताएका छन् । आज शुक्रवार काठमाण्डौमा भएको एक कार्यक्रममा बोल्दै नेता रावलले जनताको...बाँकी

    कार्यालयको क्षमता वृद्धि गर्न अर्थमन्त्रीको निर्देशन

    janardan sharma

    अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय मातहतका निकायका प्रमुखहरूलाई आ आफ्ना कार्यालयको क्षमता वृद्धि गरेर बजेटको लक्ष्य पूरा गर्न निर्देशन दिएका छन्। आर्थिक वर्ष २०७८ ७९ को प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा...बाँकी

    उपेन्द्र यादवविरुद्ध चुनाव लड्दै सिके राउत

    जनमत पार्टीका अध्यक्ष डा सिके राउत जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवविरुद्ध चुनाव लड्ने भएका छन् । अघिल्लो निर्वाचनमा अध्यक्ष यादव निर्वाचित भएको सप्तरी क्षेत्र नबर २ बाट प्रतिनिधि सभा सदस्यमा लड्ने राउतले घोषणा...बाँकी

    सत्ता गठबन्धनको बैठक जारी

    सत्ता गठबन्धन दलको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको हो । आजको बैठकमा प्रतिनिधि तथा प्रदेश सभा चुनावमा सत्तारुढ दलबीच सिट बाँडफाँटको विषयमा छलफल केन्द्रित छ । सरकारले हिजो आउँदो मंसिर ४...बाँकी

    प्रचण्ड आज जापान जाँदै

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जापान जाँदैछन् । ५ दिने भ्रमणका लागि प्रचण्ड आजै राती जापान उड्ने कार्यतालिका बनेको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डसँगै उनका स्वकिय सचिवद्दय माओवादी केन्द्रका केन्द्रीय नेताहरु...बाँकी

    आगोसंग खेल्नेले भष्म हुन तयार हुनुपर्ने चीनको चेतावनी देशभक्तिपूर्ण : नेमकिपा

    narayanman bijukchhe

    नेपाल मजदुर किसान पार्टीले संयुक्त राज्य अमेरिका युद्ध पिपासु भएको आरोप लगाएको छ । अमेरिकाले युद्ध पिपासु नीति अंगालेर संसारलाई दुख दिएको नेमकिपाले आरोप लगाएको हो । अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’ले एक प्रेस बिज्ञप्ती जारी...बाँकी

    संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा

    सरकारले मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते एकै चरणमा गर्नेगरी संघ र प्रदेशको निर्वाचन मिति घोषणा गरेको हो। सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले...बाँकी

    प्रधानन्यायाधीश जबराविरुद्धको महाअिभयोग यही अधिवेशनमा अघि बढ्छः उपसभामुख भुसाल

    प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअिभयोग संसदको यही अधिवेशनमा अघि बढ्ने बताएकी छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले महाअभियोगको विषयलाई संसदबाट नै विशेष छलफल गरेर अघि बढ्न आवश्यक रहेको...बाँकी

    आज दिउँसो १ बजे मन्त्रिपरिषद बैठक बस्दै

    आज दिउँसो १ बजे मन्त्रिपरिषदको बैठक बस्दै छ। संघीय संसदको निर्वाचनको मितिका बारेमा छलफल गर्नका लागि बस्ने मन्त्री परिषद बैठकले संघ र प्रदेशको निर्वाचन मिति तोक्न सक्ने सम्भावना रहेको छ । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा...बाँकी

    मदन भण्डारी विश्वविधालय विधेयक प्रमाणीकरण

    राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण गरेकी छन् । उनले विधेयक प्रमाणीकरणसँगै अब मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको बाटो खुलेको बताएकी छन् । विश्वविद्यालयका लागि मकवानपुरको चित्लाङ र...बाँकी