नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी शक्तिलाई एकताका लागि अपिल गरेका छन् । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रतिक्रियावादीहरुले ठूलो चुनौति दिइरहेका बेला सत्ता गठबन्धन बाहिर रहेका वामपन्थी शक्तिलाई संगै मिलेर काम...बाँकी
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थको विकल्पका रुपमा सरकारको ध्यान नपुगेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बाल्दै सांसद सुवालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटे पनि नेपाली बजारमा पहिलेकै मूल्य कायम गरेको...बाँकी
नेकपा एमालेले ललितपुर जिल्ला अदालतले विप्लवसहित नेकपा नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेकोप्रति आपत्ति जनाएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले केपी ओली सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर...बाँकी
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सचिवहरूको बैठक बोलाएका छन् । आज दिउँसो ३ बजे बस्ने गरी मन्त्री र सचिवहरूसहितको बैठक बोलाएका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा प्रधानमन्त्री देउवाले सरकारका विभिन्न काम–कारबाहीका...बाँकी
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सरकारमा सहभागी गराउने तयारी गरेका छन् । सरकारले संसदबाट नागरिकता ऐन पारित गराएपछि लोसपा सरकारमा जान सकारात्मक भएको हो । लोसपा अध्यक्ष महन्थ ठाकुर निकट एक...बाँकी
धरान उपमहानगरपालिकाको नगरप्रमुखको कार्यकक्षमा तोडफोड र गालीगलौजको विषयलाई लिएर नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले दुई जना विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । आइतबार बराह बचत तथा ऋण सहकारीबाट ठगीएका पीडित सङ्घर्ष समितिले नगरप्रमुख साम्पाङविरुद्ध नाराबाजी गर्दै...बाँकी
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिवेदन आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई बुझाएको छ । आज मन्त्रालयमा समितिको प्रतिवेदन बुभ्दै मन्त्री श्रेष्ठले सहकारीहरुलाई जिम्मेवार बनाउन सवै पक्ष...बाँकी
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नयाँबानेश्वर क्षेत्रको फुटपाथ अवलोकन गरेका छन् । यसअघि फुटपाथमा गरिएका व्यापार हटाएका उनले आज बिहान त्यसको प्रगतिबारे अवलोकन गरेका हुन् । मेयर शाहले अन्डरग्राउण्ड पार्किङमा पनि सटर राखेर गरिएका...बाँकी
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले पढेलेखेकै र धनीवर्गबाट बच्चालाई आमाको स्तनपान गराउन हेलचेक्र्याइँ भइरहेको बताएका छन् । आज प्रसूति गृह थापाथली काठमाण्डौमा बेबी मिल्क बैंक स्थापना कार्यक्रममा उनले बट्टाको दूध तथा खानेकुरा खुवाउने, स्तनपान कम...बाँकी
बागमती प्रदेशको काठमाडौं महानगरपालिकासहित १९ वटा स्थानीय तहले अझैसम्म चालू आर्थिक वर्षको बजेट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरेका छैनन्। चालू आर्थिक वर्ष २०७९ ८० को बजेट असारमा नै पास गरिसके पनि बागमती...बाँकी