नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी संघ र प्रदेशको चुनावमा सबैं निर्वाचन क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारी दिने बताएका छन् । पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षणका लागि डोटी पुगेका अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा...बाँकी
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। स्थायी कमिटीकै पूर्णता, पोलिटब्युरो चयन तथा पदाधिकारी चयनलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको नेता हरिबोल गजुरेलले जानकारी दिए। बैठक दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने तय भएको...बाँकी
जनार्दन शर्मा नियुक्त हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् । उनलाई आजै शपथ ग्रहण गराउने तयारी छ...बाँकी
करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले सिंहदरबार परिसरको समग्र सुरक्षा प्रणाली व्यवस्थित गर्नुपर्ने निष्कर्ष निकालेको छ । यसैमा जोडिएर, सिंहदरबार परिसरको समग्र सुरक्षा प्रणाली...बाँकी
प्रतिपक्षी नेकपा एमालेले सरकारलाई अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा संलग्न नहुने भनी अमेरिकालाई लेखिएको पत्रमा समावेश रहेको बेहोरा सार्वजनिक गर्न माग गरेको छ । परराष्ट्रमन्त्री नारायण खड्काले ९ गते नै अमेरिकालाई पत्र लेखेको भनी प्रतिनिधिसभामा...बाँकी
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद लालबाबु पण्डितले सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका कारण त्रिभुवन विश्वविद्यालय बन्द गर्न खोजेको हो भन्दै प्रश्न गरे । प्रतिनिधि सभा बैठकमा बोल्दै उनले त्रिभुवन विश्वविद्यालयमा पटक–पटक तालाबन्दी...बाँकी
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले आज (शुक्रबार) दिउँसो ३ बजे सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने भएको छ । हिजो प्रतिवेदन लेखन कार्य पूरा भएपछि समितिले शुक्रबार दिउँसो सभामुख सापकोटालाई बुझाउन...बाँकी
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको आजको बैठकबाट कुनै निर्णय नभएको बताइएको छ । बिहान कोटेश्वर, पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको थियो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक विषयमा आफ्ना...बाँकी
अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले आज संसदमा र सार्वजनिक रुपमा उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् । सरकारले गत असार ६ गते एसपीपी अगाडि नडढाउने निर्णय गरेको थियो । निरन्तर प्रश्न...बाँकी
आफूलाई चुनाव हराएर जनताले एक वर्ष नपुग्दै पछुतो मानेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जिकिर गरेका छन् । पार्टीको दमक नगर कमिटी कार्यालयमा बिहीबार अगुवा कार्यकर्ताहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले २०६४ को निर्वाचनको सन्दर्भ...बाँकी