News Portal

  • उपेन्द्र यादवविरुद्ध चुनाव लड्दै सिके राउत

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२० साउन २०७९
    ३९४ पटक
    भक्तपुर,२० साउन २०७९

    जनमत पार्टीका अध्यक्ष डा सिके राउत जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवविरुद्ध चुनाव लड्ने भएका छन् ।

    अघिल्लो निर्वाचनमा अध्यक्ष यादव निर्वाचित भएको सप्तरी क्षेत्र नबर २ बाट प्रतिनिधि सभा सदस्यमा लड्ने राउतले घोषणा गरेका हुन् । अध्यक्ष यादव यसपटक पनि यही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।

    राउतले बिहीबार जनकपुरधाममा बसेको बैठकमा आफूलाई सप्तरी(२ बाट चुनावमा उभ्याउनेबारे छलफल भएको बताए ।

     

    प्रतिकृया दिनुहोस्

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    शासक दलहरु मन्त्री पदकै निम्ति हानाथाप गरिरहेका छन् : गोसाई

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईले शासक दलहरु...

    सल्लाघारीमा जारी महोत्सवमा दैनिक हजारौको भीड, किनमेल र मनोरन्जन नै मुख्य आकर्षण

    सल्लाघारीस्थित १०८ रोपनी मैदानमा जारी ८ औं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव धुमधामका...

    बागमती प्रदेशको महिला चालक उत्पादन कार्यक्रम भक्तपुरबाट शुरु

    बागमती प्रदेशमा महिला लक्षित रोजगार कार्यक्रम अन्तर्गत महिला सवारीचालक उत्पादन प्रक्रिया शुरु गरिएको छ ।...