काठमाडौं । भूकम्पले प्रभावित तारकेश्वर नगरपालिका–९ स्थित मनमैजु माध्यमिक विद्यालयले नयाँ भवन पाएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) काठमाडौंले विद्यालयलाई पुनर्निर्मित नयाँ भवन हस्तान्तरण गरेको हो । एक भव्य समारोहका बीच प्रमुख अतिथि एवं...बाँकी
गोरखा । विद्यालय आँगनमा एकातिर भत्केका भवनको थुप्रो अर्कोतिर पढ्ने जस्ताको छाप्रो । दिमागमा सुन्दर भविष्यको तस्वीर, मनैभरी पीरैपीर । पुस्तकालयका किताव, विज्ञान प्रयोगशालाका सामग्री, चार्ट र ग्लोव, पालेदाइले बजाउने घण्टी सबै पुरिए भूकम्पमा ।...बाँकी
सरकारले संघीय संरचनासहितको नयाँ राष्ट्रिय पाठ्यक्रम प्रारुप जारी गरेको छ । विद्यालय तहको शिक्षा विद्यार्थी केन्द्रित बनाउन भन्दै प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मै प्रयोगात्मक कार्यको व्यवस्थासहित पाठ्यक्रम प्रारुप तयार पारिएको हो । नयाँ संविधान, शिक्षा...बाँकी
पोखरा । पृथ्वीनारायण क्याम्पसको स्नातक र स्नातकोत्तर तहमा विगत १४ वर्षदेखि दैनिक ज्यालादारीका रुपमा अध्यापन गराइरहेका २१८ जना आंशिक प्राध्यापक आन्दोलनमा उत्रेका छन्। आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमले क्याम्पस प्रशासनले १४ वर्षदेखि...बाँकी
काठमाडौं । सरकारले संघीय संरचनासहितको नयाँ राष्ट्रिय पाठ्यक्रम प्रारुप जारी गरेको छ । विद्यालय तहको शिक्षा विद्यार्थी केन्द्रित बनाउन भन्दै प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मै प्रयोगात्मक कार्यको व्यवस्थासहित पाठ्यक्रम प्रारुप तयार पारिएको हो । नयाँ...बाँकी
दाङ । कुसुण्डा भाषाका एकमात्र ज्ञाता ज्ञानीमैया कुसुण्डाको निधन भएको छ । लामो समयदेखि दमले ग्रस्त दाङको लमही नगरपालिका –६ कुलमोहर निवासी ८२ वर्षीय कुसुण्डाको आज निधन भएको हो । उनी विश्वकै एकमात्रै कुसुण्डा भाषा...बाँकी
अध्यापन अनुमतिपत्र(शिक्षक लाइसेन्स) नलिई विद्यालय वा विद्यालय स्तरका शिक्षण संस्थामा अध्यापन गराउन नपाइने भएको छ । सामुदायिक विद्यालयका साथै निजी विद्यालय र प्राविधिक शिक्षालयहरुमा अध्यापन र्नका लागि पनि शिक्षक लाइसेन्स अनिवार्य हुने भएको छ ।...बाँकी
teaching lisences
बालबालिका विद्यालयमा आउँदा जुन अनुभवका साथ आउँछन्, जे कुरा जानेर आएका हुन्छन् त्यसलाई नै सिकाइ प्रक्रियाको आधार बनाउनु महत्वपूर्ण हुन्छ । यसका लागि पहिले यो कुरा जान्न आवश्यक हुन्छन् कि प्राथमिक तहमा बालबालिका कसरी सिक्ने...बाँकी
school teaching materials
काठमाडौं । साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकहरुलाई आफूहरुलाई मावि द्वितीय श्रेणीमा एक पटकका लागि उमेरको हद नलाग्ने गरी विशेष आन्तरिक प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्न माग गरेका छन् । माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)ले बुधवार शिक्षा...बाँकी
दाङ । तुलसीपुर उपमहानगरपालिकाले मेट्रो कलेज स्थापना गरेको छ। बुधबार एक समारोहबीच प्रदेश नं ५ मा मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका हुन्। स्नातक तहको वन विज्ञान अध्ययन गराउने गरी उपमहानगरले पोलिटेक्निक इन्स्टिच्युट (तुलसीपुर मेट्रो कलेज)...बाँकी