News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि

    नेपालमै पहिलोपटक सुरुङ (टनेल) इञ्जिनीयरिङ विषयको पढाई शुरु

    इञ्जिनीयरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा देशमा नै पहिलोपटक चट्टान तथा सुरुङ (टनेल) इञ्जिनीयरिङ विषयको अध्यापन हुने भएको छ । पछिल्लो समय सुरुङमार्ग निर्माण योजनालाई सरकारले प्राथमिकताका साथ अघि सारे पनि देशभित्र त्यससँग सम्बन्धित...बाँकी

    भक्तपुर मेडिकल कलेजसहितको विश्वविद्यालय सञ्चालन गर्ने पहिलो नगर सरकार बन्ने

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका मेडिकल कलेजसहितको विश्वविद्यालय सञ्चालन गर्ने पहिलो नगर सरकार बन्ने बताएका छन् । सरकारले पक्षपात नगरी ख्वप विश्वविद्यालय स्वीकृति दिएको खण्डमा भक्तपुर नगरपालिका मेडिकल कलेजसहितको विश्वविद्यालय सञ्चालन गर्ने पहिलो...बाँकी

    गैरआवासीय नेपाली संघको अध्यक्षमा कुमार पन्त बिजयी

    गैरआवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा कुमार पन्त बिजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै पन्त एनआरएनएको अध्यक्षमा बिजयी भएका हुन् । परिणामकाे औपचारिक घोषणा हुन भने बाँकी रहेको छ। निर्वाचनमा नेकपा निकटबाट...बाँकी

    स्थानीय तहलाई शिक्षक नियुक्त नगर्न निर्देशन

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई सामुदायिक विद्यालयमा शिक्षक नियुक्त गर्ने अधिकार नभएको उल्लेख गरेको छ। मन्त्रालयले सो कुरा उल्लेख गरी देशभरका स्थानीय तहलाई बुधबार पत्राचार गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको...बाँकी

    ‘सामुदायिक विद्यालय कमजोर भन्ने निजी विद्यालयले चलाएका हल्ला मात्रै हो’

        राजेश्वरमान श्रेष्ठ प्रधानाध्यापक प्रभात मावि, नगल, काठमाडौं शैक्षिक सुधारका लागि विद्यालयमा भएका फरक अभ्यासहरु के–के छन् ? विद्यार्थीले चाहेअनुसारको सिकाइ वातावरण तयार गरेका छौं । सिकाइलाई प्रविधिसँग जोड्ने प्रयास गरेका छौं । विद्यार्थीहरुलाई...बाँकी

    के तपाईं असल शिक्षक बन्न सक्नुभएको छ ? शिक्षकको वास्तविक अर्थ के हो ?

    शिक्षक शब्द अंग्रेजी टिचर शब्दको नेपाली अनुवाद जस्तै प्रतीत हुन्छ । अर्थात्, यस्तो मान्छे जसले शिक्षण कार्य गर्ने गर्छ । सिक्ने र सिकाउने प्रक्रियालाई सहजता साथै विशेषज्ञताका साथ गर्छ । नेपालमा शिक्षकका लागि गुरू  शब्दको...बाँकी

    एसइई पुरक परीक्षाको नतिजा प्रकाशित (नतिजा सहित)

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको बुधबार बसेको बैठकपछि परीक्षाफल प्रकाशन भएको सूचना जारी गरेको छ । गत...बाँकी

    बालबालिका खाली कागज वा काँचो माटो होइनन्

    आलोक कुमार मिश्र हाल दिल्लीको एक सरकारी विद्यालयमा सामाजिक विज्ञान विषयका शिक्षक हुन् । उनले एउटा अनुभव लेखेका छन् । जसले शिक्षाको क्षेत्रमा त्यो मान्यतालाई चुनौती दिन्छ  जो बालबालिकालाई खाली कागज मान्यताको हिमायती छन् ।...बाँकी

    कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षाफल प्रकाशित

    भक्तपुरको सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक)परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । शुक्रवार परीक्षाफल प्रकाशन गरिएको हो । भदौ २२ र २३ मा संचालित उक्त परीक्षामा ९६ हजार २ सय ३४...बाँकी

    भक्तपुरको राजर्षि गुरुकूललाई उत्कृष्ट स्कूलको उपाधी

    भक्तपुरको सल्लाघारीस्थित विद्यालय राजर्षि गुरुकूल ‘नेपालको सर्वश्रेष्ठ इन्टरनेशनल स्कूल- २०१९’ घोषित हुदै ‘एशियाली शिक्षा नेतृत्व पुरस्कार- २०१९’ प्राप्त गर्न सफल भएको छ । एसियाका विभिन्न देशबीच भएको प्रतिस्पर्धामा राजर्षि गुरुकूलले यी उपाधी प्राप्त गरेको हो...बाँकी