News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय

    भारतको जम्मु–कश्मीरमा भयानक आँधी,कम्तीमा १६ जनाको मृत्यु

    भारतको जम्मु–कश्मीरमा भयानक आँधीसँगै भएको वर्षाका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छन् भने अन्य ४५ जना भन्दा धेरै घाइते भएका छन् । घटनामा ४० जना भन्दा धेरै बेपत्ता भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।...बाँकी

    गोली लागेका जापानका पूर्वप्रधानमन्त्री आवेको अवस्था अझै अज्ञात

    गोली लागेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको अवस्था अझै अज्ञात छ । नारा सहरमा आयोजित एक कार्यक्रममा उनीमाथि गोली प्रहार भएपछि बेहोस भएका थिए । आबेलाई दुईपटक गोली हानिएको थियो । दोस्रोपटक गोली पछाडि लागेपछि उनी...बाँकी

    श्रममन्त्री कुँवर र युएइका राजदुत नक्विबीच भेटवार्ता

    श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबादुर कुँवर र नेपालका लागि संयुक्त अरब इमिरेटस(युएइ)का राजदुत साइद अल नक्विबीच भेटवार्ता भएको छ । राजदुत नक्वि मन्त्री कुँवरलाई भेट्न बुधबार मन्त्रालय पुगेका थिए। उनीहरुबीच नेपाल र युएईबीचको...बाँकी

    भारतको मणिपुरमा रेलवे साइटको भग्नावशेषमा पुरिएर १४ जनाको मृत्यु

    भारतको मणिपुरको नोनी जिल्लामा एक निर्माणाधीन रेलवे साइटको भग्नावशेषमा पुरिएर १४ व्यक्तिको मृत्यु भएको छ भने अन्य थुप्रै फसेको आशंका गरिएको छ। भग्नावशेषबाट २३ जनालाई निकालिएको छ, जसमा १४ जनाको मृत्यु भएको थियो। त्यसैगरी अन्यको...बाँकी

    कोलम्बियामा रङ्गशाला भत्किँदा चार जनाको मृत्यु

    कोलम्बियामा साँढे जुधाइ प्रतियोगिता हेर्न रङ्गशालामा भेला भएका दर्शक बस्ने कक्ष भत्किँदा चार जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । कोलम्बियाको एल एस्पिनल रङ्गशालामा प्रतियोगिता चलिरहँदा काठको तीन तले दर्शकदीर्घा भत्किएको...बाँकी

    अफगानिस्तानका भूकम्प पीडितहरुलाई एजेन्सीहरूको सहयोग

    अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले सहयोग गरिरहेकाछन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरुले अफगानिस्तानका भूकम्प पीडितहरुलाई खाद्यान्न तथा अन्य आवश्यक सहयोग गरिरहेका छन् । राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी...बाँकी

    अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प, २ सय ५० जनाको मृत्यु

    अफगानिस्तानको पक्तिका प्रान्तमा ५ दशमलव ९ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भुकम्पमा परेर २ सय ५० जनाको ज्यान गएको छ भने कयौँ नागरिक घाइते भएका छन् । मानिसको उद्धार र व्यवस्थापनको काम भैरहेको...बाँकी

    भारतको पटनाबाट दिल्लीका लागि उडेको जेटमा आगलागी

    भारतको पटनाबाट राजधानी नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटको विमानमा आकाशमै आगो लागेको छ । आगो लागेपछि विमानलाई पटना विमानस्थलमा नै आकस्मिक अवतरण गराइएको छ । एक सय ८५ जना यात्रु बोकेर दिल्लीका लागि उडेको...बाँकी

    भारतमा बाढीका कारण कम्तीमा ३२ जनाको मृत्यु, १८ लाखभन्दा बढी मानिस प्रभावित

    भारतमा भारतको आसाम र मेघालयमा आएको व्यापक बाढीमा परेर कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ ।आसाम र मेघालयमा हिजोदेखि बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । भारतीय उत्तर–पश्चिमी यी दुई राज्यमा वर्षा आज...बाँकी

    अफगानिस्तान विद्रोहीको कब्जामा : राष्ट्रपति अशरफ गनीले देश छोडे

    अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले देश छोडेको खबर छ। अधिकारीहरूलाई उद्धृत गरिएका विवरणहरूमा आधारित भएर अन्तराष्ट्रिय समाचार सस्थाहरुले उक्त समाचार जारी गरिरहेका छन् । अफगान उपराष्ट्रपति पनि भागेको हुनसक्ने बताइएको छ । १० दिनभित्र देशका प्रमुख...बाँकी