News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, अर्थ-बिजनेस, समाज

    चीनले नेपाललाई १५ अर्बभन्दा बढी सहयोग गर्ने

    चीनले नेपाललाई १५ अर्ब रुपैयाँ भन्दा बढी सहयोग गर्ने भएको छ । परराष्ट्रमन्त्री डा नारायण खड्काको चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई १५ अर्ब १३ करोड रुपैयाँ बढी सहयोग गर्ने घोषणा गरेका हुन्...बाँकी

    चीन आक्रमणको अन्तिम तयारीमा छः ताइवान

    चीन आक्रमणको अन्तिम तयारीमा रहेको ताइवानका विदेशमन्त्री जोसेफ वुले बताएका छन्। सीमा क्षेत्रमा चीनले गरेको सैन्य अभ्यास चर्किँदै गएको भन्दै आक्रमणको अन्तिम तयारी भइरहेको उनले बताए। चीनले ताइवानसँगको सामुद्रिक सीमा नाका मिचेको भन्दै यसले क्षेत्रीय...बाँकी

    भारतको मन्दिरमा भागदौड मच्चिँदा तीन जनाको मृत्यु

    भारतको राजस्थानमा मन्दिरमा भागदौड मच्चिँदा तीन जना भक्तजनको ज्यान गएको छ ।दुई जना घाइते भएका छन् । सीकर जिल्लामा रहेको खाटु श्याम मन्दिरमा भागदौड मच्चिँदा तीन जना महिला भक्तजनको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ...बाँकी

    आगोसंग खेल्नेले भष्म हुन तयार हुनुपर्ने चीनको चेतावनी देशभक्तिपूर्ण : नेमकिपा

    narayanman bijukchhe

    नेपाल मजदुर किसान पार्टीले संयुक्त राज्य अमेरिका युद्ध पिपासु भएको आरोप लगाएको छ । अमेरिकाले युद्ध पिपासु नीति अंगालेर संसारलाई दुख दिएको नेमकिपाले आरोप लगाएको हो । अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’ले एक प्रेस बिज्ञप्ती जारी...बाँकी

    अमेरिकी सभामुख न्यान्सीले ताइवानको भ्रमण गरे सैन्य आक्रमण गर्ने चीनको चेतावनी

    चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेमा सैन्य आक्रमण गर्ने चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले अमेरिकी सभामुखले ताइवानको भ्रमण गरेमा त्यो आगोसँग खेलेसरह हुने चेतावनी दिनुभएको समाचार संस्था एएफपीले...बाँकी

    भारतमा पिकअप भ्यानमा करेन्ट लागेर १० जनाको मृत्यु

    भारतको पश्चिम बङ्गालमा पिकअप भ्यानमा करेन्ट लाग्दा १० जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । पश्चिम बङ्गालको कुचबिहार जिल्लादेखि पिकअप भ्यानमार्फत जलपाइगुडी जिल्लाको जल्पेश मन्दिरमा जल चढाउन गइरहेका १० जनाको करेन्ट...बाँकी

    आदिबासी महोत्सव २०२२ कार्यक्रम गर्ने तयारी

    वैदेशिक रोजगारको शिलाशिलामा युएईमा रहेका आदिबासी जनजातिहरुको साझा संस्था आदिवासी जनजाति महासंघ युएईले २८ औं अन्तराष्ट्रिय विश्व आदिवासी दिवसको अबसरमा आदिबासी महोत्सव २०२२ कार्यक्रम गर्ने तयारी गरेका छन् । यहीँ आउदो अगस्ट १४ मा युएईको...बाँकी

    चीनको वुहानमा फेरि लकडाउन

    कोरोना भाइरसको पहिलो सङ्क्रमित फेला परेको चीनको वुहानमा फेरि लकडाउन गरिएको छ । वुहानको जियाङ्सीयामा चार जनामा कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नो घर वा कम्पाउन्डमा बस्न आदेश दिइएको छ । चीनले कोभिडमा ‘शून्य’ नीति...बाँकी

    फिलिपिन्समा भूकम्पः ४ जनाको मृत्यु ,६० भन्दा बढी घाइते

    फिलिपिन्समा आज गएको भूकम्पमा ४ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन्। त्यहाँको लुजोन टापुमा आज ७ दशमलव १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पले उत्तरी प्रान्तमा रहेका अस्पताल र भवनहरूमा...बाँकी

    कङ्गोमा राष्ट्र सङ्घविरुद्धको प्रदर्शनमा झडप हुदाँ १५ जनाको मृत्यु

    प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्र सङ्घविरुद्ध भएको प्रदर्शनमा झडप भएको छ । झडपमा परेर १५ जनाले ज्यान गुमाएका छन् भने ५० जना घाइते भएका अलजजिराले जनाएको छ । कङ्गोमा संयुक्त राष्ट्र सङ्घ सङ्गठन मिसनको विरुद्धमा...बाँकी