पपुवा न्यु गिनीमा आज बिहान ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प बिहान केनान्तु सहर नजिकै गएको अमेरिकी भूगर्भ सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ । प्रशान्त टापुको देश पपुवा न्युगिनीमा ठूलो भूकम्प...बाँकी
दक्षिण पश्चिम चीनमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या ४६ पुगेको छ भने अन्य केही घाइते भएका छन् । भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २ सय २६ किलोमिटर दक्षिणपश्चिममा रहेको दुर्गम पहाडी क्षेत्रमा...बाँकी
क्यानडामा चक्कु प्रहार गरी १० जनाको हत्या भएको छ । १५ जना घाइते भएका छन् । क्यानडाका अलग–अलग १३ स्थानमा श्रृंखलाबद्ध चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट १० जनाको मृत्यु र १५ जना घाइते...बाँकी
अफगानिस्तानमा एक मस्जिदमा विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। पश्चिमी हेरात शहरको गाजर गाह मस्जिद बाहिर शुक्रबार भएको विस्फोटमा प्रमुख धर्मगुरु मौलवी मुजिब रहमान अन्सारी र उनका...बाँकी
बेइजिङसँग बढ्दो तनावबीच टापुको प्रतिरक्षालाई बढावा दिन संयुक्त राज्य अमेरिकाले शुक्रबार ताइवानलाई १।१ अर्ब डलरको नयाँ हतियार प्याकेज घोषणा गरेको छ । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेको एक महिनापछि अमेरिकाले उक्त...बाँकी
कोरोनाको सङ्क्रमण बढेपछि चीनको छङ्तु शहरमा फेरि लकडाउन गरिएको छ । त्यहाँको प्रशासनले अति आवश्यक काम नपरेसम्म सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ । लकडाउनका कारण छङ्तु शहरका २ करोड भन्दा धेरै मानिस घरबाहिर निस्कन...बाँकी
अर्जेन्टिना प्रहरीले उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजमाथि बन्दुक प्रहार गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । आरोपितले उपराष्ट्रपतिको हत्या गर्ने नियतले यस्तो गरेको प्रहरीले जनाएको छ। आफ्नो घरबाहिर समर्थकहरूलाई भेटघाट गर्ने क्रममा एक व्यक्तिले उनको अनुहारमा...बाँकी
भक्तपुरको कटुन्जे घर भई लामो समय देखि अस्ट्रेलियाको मेलवर्नमा बसोबास गर्दै आएका संचारकर्मी एवं साहित्यकार सुशील चालिसे र उनकी पत्नी अनिता भण्डारी चालिसेले सामाजिक सेवामार्फत आफ्ना दुई छोरीहरुको जन्मोत्सव मनाएका छन् । लक्ष्मी प्रतिष्ठानद्वारा अति...बाँकी
bhaktapur news katunje surya binayak municipality उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा काठमाडौस्थित पाकिस्तानी राजदुतावासले आफ्नो देश पाकिस्तानको ७५ औँ स्वतन्त्रता दिवस मनाएको छ । आइतबार साँझ पाकिस्तानी राजदुतावास र नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घले संयुक्त रूपमा एक विशेष कार्यक्रमका बीच स्वतन्त्रता...बाँकी
अमेरिकी सभामुख न्यान्सी पेलोसीले लोकतन्त्रको समर्थनका लागि ताइवानको भ्रमणमा गएको बताएकी छन् । उनले ताइवानमाथि चीनले दबाब बढाइरहेको भन्दै ताइवानको समर्थनका लागि आफू भ्रमणमा गएको बताइन् । उनले ताइवान एक्लै छैन उसको साथमा अमेरिका पनि...बाँकी