News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय

    चुरोट खरिदमा न्युजिल्याण्ड सरकारले लगायो आजीवन प्रतिबन्ध

    न्युजिल्याण्ड सरकारले चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ । जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर विशेष गरी युवावर्गलाई लक्ष्यित गरी सरकारले त्यसमा आजीवन प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य धूमपानलाई चरणबद्धरूपमा नियन्त्रण गर्न सरकारले पारित गरेको कानुनअनुसार अब...बाँकी

    कारखानाको भीषण आगलागीमा परी ३६ जनाको मृत्यु

    मध्य चीनको एउटा कारखानामा आगलागी हुँदा ३६ जनाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन् । सोमबार दिउँसो मध्य चीनको हेनान प्रान्तको आन्याङ शहरको एउटा प्लान्टमा भएको सो आगालागीमा अन्य केही घाइते भएका छन्...बाँकी

    मलेसियामा ‘श्रमिकका लागि घुम्ती सेवा’

    मलेसियास्थित नेपाली दुतावासले मलेसियाका विभिन्न सहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । नेपाली श्रमिक कार्यरत रहेको सहरमै दुतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदुत डिल्लीराज पौडेलले...बाँकी

    लागत घटाउन अमेजनले १० हजार कर्मचारी हटाउने

    अमेजनले हजारौं कर्मचारीहरूलाई हटाउने र लागत घटाउने उपायहरू लागू गर्ने योजना बनाएको छ । अमेजनले यसै साता १० हजार कर्मचारीहरूलाई बर्खास्त गर्न सक्ने न्युयोर्क टाइम्सले रिपोर्ट गरेको छ । यदि कुल कटौतीको संख्या १० हजारको...बाँकी

    चिनियाँ संस्कृति तथा पर्यटन उपमन्त्री नेपाल आउँदै

    चीनको संस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन नेपाल आउने भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भन्दाअघि नै उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।​ परराष्ट्रमन्त्री नारायण खड्का चुनावी कार्यक्रममा उदयपुरमा छन् । पर्यटनमन्त्री जीवनराम...बाँकी

    सिरियाको समुद्री तटमा डुङ्गा दुर्घटना हुँदा ३४ शरणार्थीको मृत्यु

    सिरियाको समुद्री तटमा डुङ्गा दुर्घटना हुँदा ३४ जना शरणार्थीको ज्यान गएको छ । दुर्घटनामा परेका ३४ जनाको शव फेला परेको र २० जनालाई जीवितै उद्धार गरिएको सिरियाको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । लेबनानबाट शरणार्थी...बाँकी

    इरानमा हिजाफविरुद्ध जारी प्रदर्शन थप हिंस्रक बन्दै

    इरानमा हिजाफविरुद्ध जारी प्रदर्शन थप हिंस्रक बन्दै गएपछि राष्ट्रपति इब्राहिम रैसीले हिरासतमा महिलाको मृत्यु भएको घटनाको छानबिन गर्न आदेश दिएका छन्। गत सेप्टेम्बर १३ मा एक २२ वर्षीय युवतीलाई इरानी प्रहरीले हिजाफ नलगाएको आरोपमा गिरफ्तार...बाँकी

    चीनको गुइझोउ प्रान्तमा यात्रुवाहक बस पल्टिदा २७ जनाको मृत्यु

    दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा यात्रुवाहक बस पल्टिदा २७ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। आइतबार बिहान भएको उक्त दुर्घटनाको स्थानीय प्रहरीले पुष्टि गरेको छ। बसमा ४७ जना सवार रहेको बताइएको छ...बाँकी

    युक्रेनका राष्ट्रपति जेलेन्स्की सवार कार दुर्घटना

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार कार दुर्घटनामा परेको छ। बुधबार राष्ट्रपति जेलेन्स्की सवार गाडीलाई अर्को कारले ठक्कर दिएको हो। सिएनएनका अनुसार राजधानी किएभमा उक्त दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा राष्ट्रपतिलाई कुनै चोट नलागेको बताइएको...बाँकी

    पाकिस्तानका बाढीमा परी ५४ जनाको ज्यान गयो

    पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गएको २४ घन्टा यतामात्र ५४ जनाको ज्यान गएको छ । साथै बाढीमा परेर अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ । बितेका दुई महिनामा यहाँका एक हजार...बाँकी