 
 मदिरा निषेधित भारतको गुजरातमा घरेलु मदिरा पिउँदा कम्तिमा पनि २६ जनाको मृत्यु भएको छ । अरु ४० जना भन्दा धेरै अस्पताल भर्ना भएका छन् । गुजराजको बोटाद जिल्लामा आइतबार रक्सी पिएकाहरु बिरामी परेका हुन् ।...बाँकी
       
 प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमसिंघेलाई बधाई तथा शुभकामना दिएका छन् । देउवाले ट्वीट गर्दै नेपाल सरकार र नेपाली नागरिकको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्दछु भनेका छन् । देश आर्थिक संकटमा फसेपछि...बाँकी
       
 अत्यधिक गर्मीका कारण स्पेनमा १० दिनमा ५ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सो जानकारी दिएका हुन् । पछिल्ला दिनमा स्पेनमा अत्यधिक गर्मी रेकर्ड गरिएको छ । ‘ताप लहरका कारण...बाँकी
       
 नेपाल चेम्बर अफ कमर्सको पदाधिकारीटोलीले ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालसंग भेटवार्ता गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा बुधबार भएको भेटवार्तामा चेम्बर पदाधिकारीले नेपालमा लगानी र पर्यटक भित्र्याउनका लागि पहल गर्न नवनियुक्त राजदूत अर्यालसंग...बाँकी
       
 रुसले क्राइमिया क्षेत्रलाई आफ्नो कब्जामा लिन बनाएको रणनीतिलाई प्रयोग गरेर थप युक्रेनी भूभागलाई आफ्नो देशमा गाभ्ने योजना बनाएको अमेरिकाले दाबी गरेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले गुप्तचर निकायलाई उद्धृत गर्दै रुसले...बाँकी
       
 स्पेनमा केही समय यतादेखि धेरै गर्मी भएको र तातो हावा चलेको छ। तातो हावाबाट अहिलेसम्म ५१०को मानिसहरूको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। स्पेनको मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसम्म तातो हावाबाट ज्यान जाने व्यक्तिको संख्या...बाँकी
       
 पोर्चुगल र स्पेनमा गर्मीका कारण ३ सय जना भन्दा धेरैको ज्यान गएको छ भने कयौँ जनजीवन अस्तव्यस्त बनाएको बीबीसीले जनाएको छ । पोर्चुगलमा आगो निभाउने क्रममा जहाज दुर्घजना हुँदा पाइलटको ज्यान गएको छ । युरोपका...बाँकी
      सुडानमा भएको जातिय दङ्गाका क्रममा शुक्रबार कम्तीमा ३१ जनाको मृत्यु भएको छ । देशको ब्लु नाइल प्रदेशमा घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन्। देशका केही ठाउँमा जातीय दङ्गा भएका छन्, ती घटनामा परी कम्तीमा ३१...बाँकी
       
 सामाजिक सञ्जाल कम्पनी ट्विटरले विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कविरुद्ध मुद्दा दायर गरेको छ । ट्विटर किन्ने सम्झौता रद्द गरेसँगै कम्पनीले टेस्लाका प्रमुख कार्यकारी निर्देशक मस्कविरुद्ध अमेरिकाको डेलावेयर अदालतमा मुद्दा दायर गरेको बीबीसीले जनाएको छ...बाँकी
       
 देश छाड्न लागेका श्रीलङ्काका पूर्व अर्थमन्त्री बासिल राजपक्षेलाई अध्यागमनका कर्मचारीले विमानस्थलबाटै फर्काएका छन् । दुबई हुँदै अमेरिकाको वाशिङ्टन जान लागेका राजापाक्षेलाई कोलम्बो विमानस्थलका कर्मचारीले उनको देश छाड्ने योजना असफल बनाइदिएका बीबीसीले जनाएको छ । देशलाई...बाँकी