काठमाडौं, १६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि कोरोना संक्रमित भएका छन् । ट्रम्प मात्र नभएर उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण...बाँकी
एजेन्सी । ट्रोलरसँग कस्तो व्यवहार गर्ने ? दिमाग नतताई उनीहरुको बोली कसरी बन्द गर्ने ? यो अभिषेक बच्चनबाट सिक्नुपर्छ । अभिषेक बच्चन सोसल मिडियामा सधैं ट्रोल्सको निशानामा आउँछन् । विशेषगरी आफ्नो करियरको विषयमा तर अभिषेक...बाँकी
एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख १९ हजार ६८० पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ४२ लाख...बाँकी
एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बढ्दो कोरोना भाइरससँग जुध्नका लागि नयाँ उपायहरूलाई केही समय लाग्ने बताएका छन् । आफ्नो ब्रिफिङमा प्रम जोनसनले कोरोनाका कारण बेलायत गम्भीर क्षणमा रहेको बताउँदै संक्रमण र सोका कारण हुने...बाँकी
एजेन्सी । स्पेनको सरकारले कोरोना संक्रमण बढेको भन्दै राजधानी शहर मड्रिड र आसपासका क्षेत्रमा लकडाउन गर्ने आदेश दिएको छ । लकडाउनका नयाँ प्रतिबन्ध अनुसार त्यहाँका बासिन्दाहरूलाई अत्यावश्यक बाहेकका अवस्थामा हिँडडुल गर्न पूर्णरूपमा निषेध गरिएको छ...बाँकी
एजेन्सी । अण्डा स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । कोही यसलाई पकाएर खान रुचाउँछन् भने कसैलाई उसिनेको अण्डा खान मनपर्छ । कतिलाई भने अण्डा आधा पाकेको मनपर्छ । मानिसहरु सबैभन्दा पहिला स्वादलाई प्राथमिकता दिन्छन् ।...बाँकी
एजेन्सी । भिनिसियस जुनियरको एक मात्र गोलको मद्दतले रियल भालाडोलिडलाई हराउँदै डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले ला लिगाको नयाँ सिजनमा अपराजित यात्रालाई कायम राखेको छ । घरेलु मैदान बाहिर खेलिएका दुई खेलबाट ४ अंक बटुलेको रियललाई...बाँकी
भारत, १४ असोज । हाम्रो गाँउमा पानीको यति समस्या छ कि बालिकाहरू पाँच–छ वर्ष हुने बित्तिकै सानोसानो भाँडोमा पानी भरेर ल्याउन थाल्छन् । म स्वयंले ८ वर्षको उमेरदेखि यसरी पानी भर्न सुरू गरेको थिए ।...बाँकी
पेरिस, १२ असोज । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड ३३ लाख ११...बाँकी
भारत, १२ असोज । भारतमा कम्तीमा पनि ५० लाख कोरोना सङ्क्रमित निको भएका बताइएको छ । भारतीय सरकारले यहाँ पछिल्लो समयमा निको हुने दर बढेको बताउँदै अहिलेसम्ममा कम्तीमा पनि ५० लाखलाई निको भएको बताएको हो...बाँकी