भियतनाममा गैरकानुनी रूपमा ठूलो परिमाणमा विक्रीका लागि राखिएको एकचोटि प्रयोग भइसकेको कन्डम प्रहरीले बरामद गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। झन्डै तीन लाख २० हजारवटा त्यस्ता कन्डम सर्वसाधारण ग्राहकलाई बेच्न राखिएको थियो। भिडिओ फुटेजमा कन्डमका दर्जनौँ...बाँकी
डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति चुनिएपछि उनले एसिया–प्यासिफिक क्षेत्रलाई विस्तार गरेर हिन्द महासागरसम्म पुर्याए। उनले यो क्षेत्रलाई ‘इन्डो–प्यासिफिक’ नामाकरण गरे। अमेरिकी सेनाको प्यासिफिक कमान्डलाई पनि इन्डो–प्यासिफिक कमान्ड भन्न थालियो, जुन थिएटर अमेरिकाको पश्चिमी हिस्सादेखि हिन्द महासागरसम्म फैलिएको...बाँकी
America विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आफूले आशा गरेको बताएका छन्। शुक्रवार जिनिभामा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सन् १९१८ को ‘स्प्यानिश फ्लू’ नियन्त्रणमा आउन दुई वर्ष लागेको...बाँकी
काठमाडौं, २ भदौ । क्यानडाका अर्थमन्त्री बिल मोर्नीले आफू निकट सम्बन्ध रहेको एक सामाजिक संस्थालाई सरकारी कार्यक्रम दिलाउन भूमिका खेलेको आरोपमा छानबिन हुन थालेपछि राजीनामा दिएका छन् । प्रधानमन्त्री जस्टिन ट्रुडोको छविमै आँच आउने अवस्था...बाँकी
काठमाडौं, २ भदौ । मध्य फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पबाट घरहरुमा क्षति पुगेको छ भने मानिसहरु सुरक्षाका लागि भन्दै घरबाहिर निस्किएका छन् । फिलिपिनी भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प...बाँकी
स्पेनका पूर्व राजा ख्वान कार्लोस अगस्ट ३ तारिखदेखि संयुक्त अरब एमिरेट्स (यूएई ) मा बसिरहेको स्पेनको राजदरबारले पुष्टि गरेको छ । देश छाडेर हिँडेका उनी कहाँ छन् भन्नेबारे विभिन्न अड्कलबाजी चलिरहेको थियो । भ्रष्टाचारसमन्बन्धी एउटा...बाँकी
अमेरिकी ट्रम्प प्रशासनले इरानी इन्धन बोकेर भेनेजुएलातर्फ गइरहेका चारवटा इरानी कार्गो ट्यांकर नियन्त्रणमा लिएको छ । एक वरिष्ठ अमेरिकी अधिकारीले इन्धनले भरिएका पानीजहाज रोक्न सैन्यबल प्रयोग गर्नु नपरेको बताएका छन् । अमेरिकी तटीय रक्षकहरुले जहाजका...बाँकी
America Bhaktapur khabar Bhaktapur online bhaktapurnews bhaktapurpost trump कोरोना भाइरस (काेभिड १९) का विरुद्ध रुसले विश्वकै पहिलो खोप तयार पारेको छ । रुसी वैज्ञानिकहरुले तयार पारेकाे याे खाेपलाइ रुस सरकारले मान्यता दिएकाे छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो...बाँकी
Bhaktapur khabar bhaktapurnews bhaktapurpost russia भारतको केरलस्थित करीपुर एयरपोर्टमा एयर इंडिया एक्सप्रेसको एक विमान लैंडिंग गर्ने क्रममा चिप्लेर दुर्घटना भएको छ । दुबईबाट आएको यो विमानमा पायलट र क्रू मेंबर समेत १९१ यात्री सवार रहेका थिए । समाचार एजेंसी एएनआईको...बाँकी
Bhaktapur khabar bhaktapurnews bhaktapurpost लेबननको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७८ जनाले ज्यान गुमाएको र चार हजार भन्दा बढी घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन्। अनलाइनमा राखिएका भिडिओमा धूवाँको विशाल मुस्लो र धेरै क्षति भएको देखिन्छ। अधिकारीहरूले एउटा...बाँकी
Bhaktapur khabar bhaktapurnews bhaktapurpost