News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, शिक्षा-प्रविधि

    जेएनयूमा मुकुण्डोधारीहरुको आक्रमण: विद्यार्थी संघकी अध्यक्षसमेत दर्जनाैँ घाइते

    एजेन्सी । आइतबार साँझ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा(जेएनयू) का विद्यार्थी र शिक्षकमाथि आक्रमण भएको छ । आक्रमणमा जेएनयू विद्यार्थी संघकी अध्यक्ष आइशी घोषसमेत दर्जनौँ विद्यार्थी र शिक्षक घाइते भएका छन् । रुमालले अनुहार छोपेर विश्वविद्यालय...बाँकी

    परमाणु सम्झौताका कुनै पनि प्रतिबन्ध नमान्ने इरानको घोषणा

    एजेन्सी । इरानले सन् २०१५ मा भएको अन्तर्राष्ट्रिय परमाणु सम्झौताका कुनै पनि प्रतिबन्ध नमान्ने घोषणा गरेको छ। अमेरिकी हवाई आक्रमणमा एकजना इरानी सैन्य जेनेरल मारिएपछि इरान र अमेरिकाबीच तनाव बढिरहेका बेला इरानको यस्तो भनाइ आएको...बाँकी

    अमेरिकी फौजलाई देश निकाला गर्ने प्रस्ताव इराकको संसदद्वारा पारित

    एजेन्सी । इराकको संसदले त्यहाँ रहेका अमेरिकी फौजलाई देश निकाला गर्ने प्रस्ताव पारित गरेको छ। इराकी संसदले एउटा प्रस्ताव पास गर्दै सबै विदेशी सैनिकलाई देश छाड्‌न भनेको हो । शुक्रबार अमेरिकी आक्रमणमा राजधानी बग्दादमा इरानी...बाँकी

    अमेरिकासँग बदला लिने घोषणा गरेको इरानको सेना कति बलियो

    अमेरिकाले आफ्ना एक महत्त्वपूर्ण सैन्य नेतालाई मारिदिएपछि इरानले त्यसको प्रतिशोध लिने उद्घोष गरेको छ।इरानी कूड्स फोर्सका प्रमुख कासिम सुलेमानीको गत हप्ता छिमेकी इराकको राजधानीमा विमानस्थलबाहिर अमेरिकी आक्रमणमा परेर मृत्यु भयो। त्यसपछि प्रतिक्रिया दिँदै इरानका सर्वोच्च...बाँकी

    भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु

    भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान हुँदा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मारिनेमा गोरखाका अर्जुन थापा मगर रहेका छन् । जम्मु कश्मिरको लाइन अफ कन्ट्रोलमा बुधबार भारत र पाकिस्तानी सेनाबीच गोली...बाँकी

    लिपियाधुराको विवाद समाधान हुन्छ: मन्त्री बाँस्कोटा

    मन्त्री बाँस्कोटाले लिपुलेक, लिम्पियाधुरा नेपालको नै भएको दाबी गरेका छन् । प्रेस संगठन डडेल्धुरा शाखाद्वारा बुधबार आयोजित पत्रकार सम्मेलन सो कुराको दावी गरेका हुन् । विगतका तथ्यहरूमाथि छानबिन हुने र लिपियाधुराको विवाद पनि साम्मय हुने...बाँकी

    किन जापानी बालबालिकाहरू विद्यालय जान मानिरहेका छैनन् ?

    जापानमा हजारौँ बालबालिकाहरू विद्यालय जान मानिरहेका छैनन्। यस्तो गर्नुलाई जापानी भाषामा ‘फुटुको’ भनिन्छ। विद्यालय जान नचाहने बालबालिकाको सङ्ख्या बढ्दै जाँदा यस्तो समस्या विद्यार्थीको भन्दा पनि विद्यालय प्रणालीको प्रतिविम्ब हो कि भन्ने प्रश्न गर्न थालिएको छ।...बाँकी

    निजी घर तथा अपार्टमेन्टहरु भाडामा लिई मानव तस्कर व्यवसाय सञ्चालन

    मानव तस्करहरुले यौन शोषणका लागि नेपाली किशोरीलाई दिल्लीका निजी अपार्टमेन्टमा बिक्री गर्न थालेको पाइएको छ । पहिले दिल्लीको कोठीमा बेचविखन हुने गरेकामा अहिले दिल्लीका निजी अपार्टमेन्टहरुमा पनि बिक्री गरेको पाइएको माइती नेपालले जनाएको छ ।...बाँकी

    काजकस्तानमा विमान दुर्घटना, ९ यात्रीले ज्यान गुमाए

    अल्माटी विमानस्थालबाट काजकस्तान तर्फ उडेको विमान दुर्घटनामा परेको छ । दुर्घटनामा परेर कम्तीमा ९ जनाको ज्यान गुमाएका छन् । स्थानीय समय अनुसार अल्माटी विमानस्थालबाट काजकस्तानको राजधानी नुरसुल्तानका लागि उडान भरेको विमान शुक्रबार बिहान दुर्घटनामा परेको...बाँकी

    बली दिन लागिएकी एक नेपाली युवतीलाई बचाउन सफल भए प्रहरी

    भारतको एक धार्मिक आश्रममा बली दिन लागिएकी एक नेपाली युवती बच्न सफल भएकी छिन् । नेपाली युवतीलाई भारतमा लगेर बली दिन लागिएको कुरा थाहा पाएको प्रहरीले उनीहरुको योजना विफल तुल्याएको छ । आफूलाई भारत लैजाँदै...बाँकी