भक्तपुरको ब्यासी निवासी साहित्यकार एवं पत्रकार जितेन्द्र रसिकको ११औं कृति बालचित्र कथा ‘बेलबहादुरसँग बिहे’ सार्वजनिक भएको छ । कृतिलाई प्रकाशन गृह एडुकेशनल पब्लिसिङका रमण राउत, शितल सुकुभटु र कथाकार जितेन्द्र रसिकले संयुक्त रुपमा बुधबार लोकार्पण...बाँकी
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘के नेपाल सानो छ ?’ निबन्ध त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको स्नातक तहमा पढाइ हुन्छ । लक्ष्मी निबन्ध संग्रहमा संकलित यो निबन्धमा देवकोटाले विश्वप्रसिद्ध लेखक, कलाकार, दार्शनिक, संगीतकार, खेलाडी आदि व्यक्तिहरुको नाम प्रयोग...बाँकी
“बाइ ! नभुल्न नि । सम्झनु म पनि सँगै छु !” उसले बाेलेका यति शब्द मात्र सुन्न पाए मैले । गाडी अगाडि बढिहाल्याे । उसले मेराे यात्राको कामना गर्दै थानकोट नाकामा उदास मुहारका साथ त्यति...बाँकी
कुरा बर्माको हो । बिहानको समय थियो, वर्षातको सिमसिमे पानीले हल्का भिजेको । कारागारका अग्ला पर्खालहरूमाथि खसेको घामको मधुरो प्रकाश जस्ताको पातलो, पहेँलो पत्रजस्तो देखिन्थ्यो । हामी त्यस श्रापित कालकोठरी बाहिर प्रतिक्षारत थियौँ । दुई...बाँकी
ती निमुखा नेपालीहरुको गाँसहरुमा हरेक उपेक्षित र उतपीडित नेपालीहरुको आसहरुमा भत्किएका ती टहराका बासहरुमा अनि हरेक नेपाली चेलीहरुको त्रासहरुमा हो, म खोज्दैछु नेपाल सरकार । ति हरेक नेपाली मनको पिडा र पिरहरुमा ति अनकन्टार पहिरोले...बाँकी
Bhaktapur khabar bhaktapurnews bhaktapurpost kusum gurung
एक सय एक वर्षको उमेरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार साँझ निधन भएको छ। आज (बुधबार) बिहान ११ बजेदेखि पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित उनको अन्त्यष्टि गरिदै छ । घिमिरेले नेपाली भाषा र साहित्यमा उल्लेख्य योगदान गरेका...बाँकी
Bhaktapur khabar bhaktapurnews bhaktapurpost
काठमाडौं, साउन २० । आज गाईजात्रा । हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यका लागि समृद्ध जीवनको महत्वपूर्ण दिन हो । उनी भन्छन्, ‘गाईजात्रा मेरा लागि विशेष दिन हो किनकि गाईजात्राको कमाइबाटै मेरो आर्थिक सम्पन्नताको यात्रा सुरु भएको...बाँकी
काठमाडौँ । भक्तपुरको बालकोट घर भइ अमेरिकामा बस्दै आएका साहित्यकार प्रा.डा. दुर्गा दाहालको कवितासङ्ग्रह अनुभवका अनुभूतिहरू र गीति श्रव्य चक्का माया सार्वजनिक भएको छ । काठमाडौँको अनामनगरस्थित एक समारोहकाबीच दाहालका दुई कृति सार्वजनिक गरिएको हो...बाँकी
संसार क्रियसनकाे आयाेजनामा माघ १० गते शुक्रवार प्रज्ञा भवनमा नेपालभाषा स्टार म्यूजिक भिडियाे अवार्ड फाइनल ईभेन्टस हुने भएको छ । ईभेन्टसकाे बारेमा जानकारी गराउन शुक्रबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा सम्पूर्ण तैयारी पुरा भएको आयोजकले बताएको...बाँकी
नेपालभाषा स्टार म्यूजिक भिडियाे अवार्ड
बहुप्रतिक्षित भक्तपुर सम्बन्धी विशेष गीत सार्वजनिक भएको छ । ‘नेपाली शिरको कालो टोपी भक्तपुर’ बोलको यो विशेष गीत शनिबार सार्वजनिक भएको हो । रागरागिनी इन्टरटेन्मेन्टको आयोजनामा शनिबार वरिष्ठ गायक प्रेमध्वज प्रधान लगायतले गीतको अडियो भिडियो...बाँकी
bhaktapur kapil भक्तपुर विशेष गीत