News Portal

  • गृहपृष्ठ खेलकुद, मुख्य समाचार

    नेपालको फितलो प्रदर्शन, कतारलाई जितका लागि १२३ रनको लक्ष्य

    आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा नेपालले अहिले कतारको सामना गरिरहेको छ। नेपालले कतारविरुद्ध निकै फितलो प्रदर्शन गरेका छ । कतारलाई जितका लागि १२३ रनको लक्ष्य दिएको छ । सिंगापुरको इन्डियन...बाँकी

    चार ‘प्रो कार्ड’का लागि २० खेलाडीको प्रतिस्पर्धा

    काठमाडौं । नेपालमा पहिलोपटक हुन लागेको (आइएफबिबी) फ्रोफेसनल लिग नेपाल बडी बिल्डिङ च्याम्पियनसिप–२०१९’ (प्रो क्वालिफायर)मा चार प्रो कार्डका लागि स्वदेशी र विदेशी गरी २० खेलाडीले सहभागिता जनाउने भएका छन् । आजबाट हुने प्रतियोगिताका तयारीबारे शुक्रबार...बाँकी

    महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा

    काठमाडौँ, ४ फागुन । एनसिएल स्पोर्टस् प्रा.लि.ले महिला टि–२० क्रिकेट लिग आयोजना गर्ने भएको छ । प्रा.लि.ले शुक्रबार पत्रकार सम्मेलन गरी नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको सफलतालाई निन्तरता दिन र अझै प्रतिस्पर्धी बनाउन...बाँकी

    भक्तपुरको फुट्सलमा ललितपुरले लग्यो चालिस हजार

    लियो क्लब अफ भक्तपुर सुर्यविनायकले फ़ुट्सल प्रतियोगिता सम्पन्न गरेको छ । १७ प्रतियोगी समुह बीच भएको रोमाञ्चक प्रतियोगिता शनिवार सम्पन्न भएको हो । भक्तपुरको सुटर्स फ़ुट्सलमा आयोजित प्रथम ‘अल नेपाल लियो ओपेन फुट्सल टुर्नामेन्ट -२०१९’...बाँकी

    बार्सिलोना फेरी ला लिगाको शिर्ष स्थानमा

    काठमाडाैं । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा भिल्लारियलमाथि जित निकाल्दै बार्सिलोना पुनः शीर्ष स्थानमा फर्किएको हो । लियोनल मेस्सी कप्तानीको बार्सिलोनाले भिल्लारियललाई २–० ले...बाँकी

    एशियाली खेलकूद प्रतियोगिताको एक भब्य समारोका बीच उद्घाटन सम्पन्न

    ८ औं संस्करणको एशियाली खेलकूद प्रतियोगिताको शनिबार साँझ एक भब्य समारोका बीच उद्घाटन गरिएको छ । सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा इन्डोनेशियाका राष्ट्रपति जोको विडोडोले प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन समारोहमा सहभागी राष्ट्रका सबै...बाँकी

    यस्तो बन्यो एसीया कप छनौट खेल्ने क्रिकेट टोली (खेलाडी र खेलतालिका सहित)

    एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको छ । भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने प्रतियोगिताका लागि टोली घोषणा गरिएको हो । टोलीमा कप्तान पारस खड्का,...बाँकी

    नेपालद्वारा पाकिस्तान पराजित

    भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जित हासिल गरेको छ । भर्खरै भुटानको थिम्मुमा सम्पन्न खेलमा नेपालले सातौँ मिनेटमै अग्रता लिन सफल भयो । नेपालका लागि अनुष्का शेर्पाले...बाँकी

    १ रनको रोमाञ्चक जीत सहित नेपालले अन्तरास्ट्रिय एकदिवसीय खेलमा पहिलो खाता खोल्यो

    सोमपाल कामीले उत्कृस्ट अलराउण्ड प्रदर्शन गरेपछि नेपालले नेदरल्यान्ड्सलाई दोस्रो एक दिवसीयमा शनशनिपूर्ण खेलमा १ रनले हराउंदै एक दिवसीय अन्तर्राष्ट्रियमा पहिलो जित दर्ता गरेको छ। जितसंगै नेपालले शृंखला समेत १-१ को बराबरीमा अन्त्य गरेको छ। यसअघि पहिलो एक...बाँकी

    तेक्वान्दो प्रतियोगितामा नेपालले पायो टिम च्याम्पियनको उपाधि

    नेपाल दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा तीन ठूला उपाधिसहित नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ । नेपालले समग्रमा ५३ स्वर्ण, ५५ रजत र ८० कास्य, भारतल ४३ स्वर्ण, ४० रजत र ३९ कास्य तथा...बाँकी