News Portal

  • गृहपृष्ठ पत्रपत्रिका

    नवीकरणीय ऊर्जामा नयाँ कानुनी प्रस्ताव

    काठमाडौं, २८ साउन । नवीकरणीय ऊर्जाको विकास स्थानीय तथा प्रदेश सरकारको नेतृत्व र केन्द्र सरकारका निकायको प्रवद्र्धनकारी भूमिकामा नवीकरणीय ऊर्जा विकास तथा प्रवद्र्धन विधेयकको मस्यौदा तयार गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक...बाँकी

    आज कृष्णाष्टमी राष्ट्रपतिबाट शुभकामना व्यक्त

    काठमाडौं, २७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा श्रीकृष्ण जन्माष्टमी पर्वको शुभकामना दिनुहुँदै यस पर्वले धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । सन्देशमा...बाँकी

    घर भत्किएर एकै परिवारका ४ को मृत्यु, ४ जना घाइते

    डोटी, २७ साउन । गएराति घर भत्किएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ बाँझककानी, खलगडामस्थित लोगे लुहारको घर भत्किँदा चार जनाको मृत्यु भएको हो । पाँच जना...बाँकी

    एउटै गाउँमा ४२ सङ्क्रमितः भारतबाट भित्रियो सङ्क्रमण

    सप्तरी, २७ साउन । भारतसँग सीमा जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२, लौनियामा मात्र ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । नजिकको भारतीय बजार कुनौलीमा आवतजावत गरेका कारण लौनियामा यति ठूलो संख्यामा सङ्क्रमित भेटिएको हो ।...बाँकी

    कक्षा १२ को परीक्षा विधिमै बहस, स्नातक पढ्न बाटो खोल्ने तयारी

    काठमाडौं, २७ साउन । कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ । स्थगित परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा यसबाट नेपालका सबै विश्वविद्यालयका सबै स्नातक तहका कक्षा प्रभावित...बाँकी

    मालपोत स्थानीय तहमा गएपछि सङ्घीयता कार्यान्वयन सहज

    काठमाडौं, २७ साउन । जग्गा प्रशासन र भूसेवासम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण हुन थालेपछि सङ्घीयता कार्यान्वयनले थप गति लिएको छ । सोमबार कलङ्की मालपोत कार्यालयको जग्गा प्रशासन र भूसेवासम्बन्धी सेवा नागार्जुन नगरपालिकामा हस्तान्तरण गर्दै भूमि...बाँकी

    नेकपाभित्र दन्किँदै आगोः मुख्यमन्त्रीविरुद्ध आफ्नैबाट ‘खेद’

    हेटौंडा, २७ साउन । केन्द्रीयस्तरमा नेकपा पार्टीभित्र विवाद चर्किरहँदा बागमती प्रदेशमा पनि आन्तरिक विवाद चुलिएको देखिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री तथा सोही दलका सांसदबीच अभिव्यक्ति विवाद चर्किएको हो । सरकारले बजेटअनुसार विकास निर्माण गर्न...बाँकी

    काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सेवा प्रवाह ३ हप्ताका लागि बन्द

    काठमाडौं, २७ साउन । उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाहलाई ३ हप्ताको लागि बन्द गर्ने निर्णय गरेको छ । उपत्यका भित्र समुदाय स्तरमा संक्रमणको उच्च जोखिमलाई ध्यानमा राखि स्थानीय तहहरुबाट...बाँकी

    अब स्मार्ट मिटर

    काठमाडौं, साउन २६ । नेपाल विद्युत् प्राधिकरणले ग्राहकको घरमा प्रयोग भएको सिंगल फेजको मिटर विस्थापित गरी स्मार्ट मिटर जडान सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-९ को वडा...बाँकी

    उपत्यका प्रवेशमा कडाइ गर्न आग्रह

    काठमाडौँ, २६ साउन । उपत्यका नगरपालिका फोरमले कोभिङ-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरी उपत्यका प्रवेशमा कडाइ गर्न आग्रह गरेको छ । आइतबार फोरमका अध्यक्ष एवं काठमाडौँ...बाँकी