विराटनगर, २६ साउन । प्रदेश १ को राजधानी विराटनगरका छवटा ठूला अस्पतालका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो समय विराटनगर कोरोना भाइरसको ‘हटस्पट’ बनेको छ । आइतबार दिउँसोसम्म विराटनगर महानगरपालिकामा २ सय ८२ जनालाई...बाँकी
काठमाडौं, २६ साउन । कोभिड-१९ सङ्क्रमण रोकथामस्वरूप जारी गरिएको बन्दाबन्दीका कारण नेपालको उड्डयन क्षेत्रले ठूलो नोक्सानी बेहोर्नु परेको छ । चैत ११ गतेदेखि असार अन्तिमसम्म जारी बन्दाबन्दीका कारण यो क्षेत्रले करिब साढे १० अर्ब रुपियाँ...बाँकी
काठमाडौँ, २६ साउन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ दिनहुँ उकालो लागेपछि नेपालमा सुनको व्यवसायी सङ्कटमा पर्न थालेका छन् । सामान्य अवस्था दैनिक १० देखि २० किलोभन्दा बढी र तीज, दशैँ, तिहार तथा विवाहका...बाँकी
gold सुन काठमाडौं, साउन २६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्बन्ध चिसिएको छ । पार्टीभित्रको जारी आन्तरिक विवाद समाधान गर्न हुँदै आएको वार्तासमेत दुई अध्यक्षको बीचमा हुन...बाँकी
काठमाडौं, २५ साउन । राज्यले गर्ने लगानी कम र स्वास्थ्य पूर्वाधार कमजोर भए पनि, प्रशंसनीय कुरा— कोरोना संक्रमितको उपचार सफलतामा हालसम्म नेपाल अगाडि छ । शनिबार साँझसम्मको तथ्यांकअनुसार विश्वभर संक्रमितमध्ये ६४.२२ प्रतिशत निको भएका छन्...बाँकी
काठमाडौं, २५ साउन । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण विगत चार महिनादेखि बन्द रहेका शैक्षिक संस्था खुलाउने प्रक्रियाका बारेमा फेरि अन्योल सिर्जना भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भाइरसको सङ्क्रमण न्यून भई विद्यालय...बाँकी
भोजपुर, २५ साउन । रामप्रसाद राई गाउँपालिकामा राहतको चामल गुणस्तरहीन पाइएको छ । गाउँपालिकाले खडेरी र कोभिड–१९ प्रभावितलाई बाँडेको चामल खान नमिल्ने भेटिएको हो । वडा नम्बर २ धाद्लेखानीका अजम्बर राईले सडिएको, अन्य अखाद्य मिसिएको...बाँकी
काठमाडौं, २५ साउन । भदौ १ देखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनिए पनि सुरक्षा मापदण्डका विषयमा यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच मतभेद देखिएको छ । यातायात व्यवसायीले सामाजिक दूरी कायम...बाँकी
काठमाडौं, साउन २५ । लकडाउनको अन्त्यपछि गति लिएको सवोच्च अदालतमा एक जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि पुनः गतिरोध उत्पन्न भएको छ । यही साउन ७ गतेदेखि मुद्दाको सुनुवाइ गर्ने क्रमले तीव्रता लिएको भए पनि...बाँकी
इटहरी, २५ साउन । गाउँको उद्योगका कारण इटहरी १३ खनारका कौशल निरौलाको परिवार विगत ८ महिनायता तनावमा छ । उद्योगबाट निस्कने नमिठो गन्ध तथा धुँवाका कारण रात पर्नासाथ परिवारका सदस्य कोही आँखा बिझायो भन्छन् त...बाँकी