News Portal

  • गृहपृष्ठ पत्रपत्रिका

    बेइरुत विस्फोटः बन्दरगाहका अधिकारीहरू नजरबन्दमा, उद्धार कार्य जारी

    भक्तपुर, २२ साउन । बेइरुतमा भएको ठूलो विस्फोटनको अनुसन्धान सुरु गर्नुअघि राजधानी शहरको उक्त बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको लेबनन सरकारले जनाएको छ । मङ्गलवार भएको विस्फोटनमा कम्तीमा १३५ जनाले ज्यान गुमाएका छन्...बाँकी

    कोरोना बीमासम्बन्धी नयाँ मापदण्ड लागू

    काठमाडौ, साउन २२ । बीमा समितिले कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न नयाँ मापदण्ड लागू गरेको छ । आर्थिक वर्ष २०७७÷७८ को बजेट वक्तव्यमा कोरोना बीमासम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न नेपाल सरकार, अर्थ...बाँकी

    घाम लाग्दा घर, पानी पर्दा डाँडा

    डोटी, २२ साउन । डोटी सायल गाउँपालिका–२ भुर्केला गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । गाउँ माथि र तलबाट पहिरो आउन थालेपछि सिङ्गो गाउँका ३ सय ९० जना अहिले गाउँ छोडेर गाउँ माथिको अग्लो डाँडामा...बाँकी

    सिंहदरबार प्रवेशमा कडाइ

    काठमाडौं, २२ साउन । कोरोना भाइरस सङ्क्रमण महामारी रोकथाम तथा नियन्त्रणका लागि मुलुकको मुख्य प्रशासनिक कार्यालय सिंहदरबारभित्र सर्वसाधारणको प्रवेशमा कडाइ गरिएको छ । काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमण बढ्न थालेपछि सरकारी पदाधिकारी, कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य...बाँकी

    विदेशमा समस्यामा परेकालाई निःशुल्क उद्धारका लागि ७५ करोड

    काठमाडौं, २२ साउन । सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार प्रक्रिया थालेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले निःशुल्क उद्धार निर्देशिका अनुसार श्रम स्वीकृति लिएर...बाँकी

    बिना जानकारी डोजर लगाएर स्थानीयको घर भत्काइयो

    बुटवल, २२ साउन । नागरिकको मौलिक अधिकार संरक्षण गर्ने दायित्व बोकेको स्थानीय प्रशासनले नै त्यसको खिल्ली उडाएको छ । बुटवल उपमहानगरपालिकाले आम नागरिकको सम्पत्तीमाथिको मौलिक अधिकार हनन हुने गरी बिना जानकारी स्थानीयको घर डोजर लगाएर...बाँकी

    लेबननको राजधानी बेइरुतमा ठूलो विस्फोट : ७८ को मृत्यु, ४ हजार बढी घाइते

    लेबननको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७८ जनाले ज्यान गुमाएको र चार हजार भन्दा बढी घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन्। अनलाइनमा राखिएका भिडिओमा धूवाँको विशाल मुस्लो र धेरै क्षति भएको देखिन्छ। अधिकारीहरूले एउटा...बाँकी

    भदौ १ गतेदेखि आन्तरिकतर्फ दैनिक ४८ उडान हुने

    काठमाडौँ, २१ साउन । आगामी भदौ १ गतेदेखि सञ्चालन हुने आन्तरिक व्यावसायिक उडानका लागि विभिन्न एयरलाइन्सका दैनिक ४८ उडान हुने भएका छन् । बन्दाबन्दीको झण्डै पाँच महिनापछि शुरु हुने व्यावसायिक उडानका लागि नियामक नेपाल नागरिक...बाँकी

    सडक कर विद्युतीय प्रणालीबाट उठाइने

    काठमाडौं, २१ साउन । सडकमै कार्यालय स्थापना गरी ढाट लगाएर सडक उपभोग दस्तुर उठाउने प्रणालीको अन्त्य हुने भएको छ । सेवाग्राहीको सुविधाका लागि विद्युतीय भुक्तानी प्रणालीमार्फत कर तिर्ने तयारी सुरु गरिएपछि विगत २५ वर्षदेखि ठेकेदारमार्फत...बाँकी

    देशभरका १२ जिल्लामा लकडाउन सुरु

    काठमाडौं, साउन २१ । कोरोना संक्रमण बढ्दै गएपछि हालसम्म १२ वटा जिल्लामा निषेधाज्ञा सुरु भएको छ । बढ्दो गतिलाई फैलन नदिन स्थानीय प्रशासनले मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर...बाँकी