काठमाडौं, २० साउन । सरकारले काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै गएपछि निजीसहित सार्वजनिक सवारीमा फेरि जोर बिजोर प्रणाली लागु गर्ने तयारी गरेको छ । त्यसका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र...बाँकी
bhaktapurnews bhaktapurpost काठमाडौं, २० साउन । त्रिभुवन विश्वविद्यालय कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ । कोरोना सङ्क्रमित बढेका र राजधानीलगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औँल्याइएपछि विश्वविद्यालयले...बाँकी
Bhaktapur khabar Bhaktapur online bhaktapurnews सिमकोट, साउन २० । उत्तरी चीनसँगको सिमाना हिल्सा नाकामा स्थापना भएको सीमा सुरक्षा चौकी (बीओपी) हुम्ला खण्डअन्तर्गत सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको छ । सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर स्थापना भएको चौकीले एक महिनामा सबै...बाँकी
काठमाडौं, २० साउन । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा प्रकाशन सम्बन्धी सम्पूर्ण काम पूरा गरेको छ । बोर्डका परीक्षा नियन्त्रक कक्षा १० का नियन्त्रक रामराज खकुरेलले नतिजा प्रकाशनको काम पूरा भएको...बाँकी
काठमाडौं, साउन २० । आज गाईजात्रा । हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यका लागि समृद्ध जीवनको महत्वपूर्ण दिन हो । उनी भन्छन्, ‘गाईजात्रा मेरा लागि विशेष दिन हो किनकि गाईजात्राको कमाइबाटै मेरो आर्थिक सम्पन्नताको यात्रा सुरु भएको...बाँकी
काठमाडौं, १९ साउन । सञ्चालन घाटा बढ्दै गएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनसँग खरिद गरेका छवटा चिनियाँ जहाज यसै सातादेखि ‘ग्राउन्डेड’ भएका छन् । बढ्दो दायित्वबीच निगम सञ्चालक समितिले गत असार १६ गते चिनियाँ...बाँकी
काठमाडौं, १९ साउन । सरकारले विद्यार्थीको समय खेर जान नदिने गरी चालू शैक्षिक सत्रको नयाँ क्यालेन्डर बनाउने गृहकार्य थालेको छ । भदौ १ बाट नयाँ विद्यार्थी भर्ना, कक्षागत विद्यार्थीको सङ्ख्यात्मक यकिन गर्दै शैक्षिक तथ्याङ्क भराउने...बाँकी
काठमाडौं, साउन १९ । प्रहरी प्रधान कार्यालयभित्रै विगत नौ दिनमा ७२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । तर, संक्रमणको स्रोत के हो भन्नेबारे प्रधान कार्यालय अहिलेसम्म अनभिज्ञ छ । प्रधान कार्यालयमा सुरुमा ११...बाँकी
काठमाडौं, १९ साउन । सत्तारुढ दल नेकपाभित्र समिकरण परिवर्तन भएसँगै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सचिवालयमा बहुमत जुटाउन सफल हुनुभएको छ । एक महिनादेखि जारी नेकपाभित्रको विवाद समाधान गर्न भन्दै उपाध्यक्ष वामदेव गौतमले...बाँकी
काठमाडौं, १९ साउन । अबको केही दिन नेपालमा मनसुनी गतिविधि कम हुने भएको छ । जसअनुसार आकाश केही खुल्दै जानेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतर्फबाट केही तल झरेको छ ।...बाँकी