News Portal

  • गृहपृष्ठ पत्रपत्रिका

    डीभीको लागि पासपोर्ट अनिवार्य भएपछि एमआरपी बनाउनेको पाँच गुणा भीड

    बसोबासकै लागि अमेरिका जान पाइने अवसरका रुपमा चिनिएको डाइभर्सिटी भिसा (डीभी)को आवेदन फर्म भर्न राहदानी (एमआरपी) अनिवार्य भएपछि डीभी खुल्नासाथै उपत्यकाबाहिरका नेपाली सेवाग्राही राहदानी लिन काठमाडौँ ओइरिएका छन् । राहदानी विभागले सधैंको भन्दा भन्डै पाँच...बाँकी

    महाराप्रति ओलीको अभिव्यक्तिपछि दाहाल असन्तुष्ट

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफू लक्षित अभिव्यक्ति दिएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल शनिबार दिउँसो सिन्धुपाल्चोकको झुले उक्लिए । परिवारका सदस्य, निजी सचिवालय, सुरक्षाकर्मीसहित झुले गएका दाहालसँग नेकपा स्थायी समिति सदस्य अग्नि सापकोटा पनि थिए ।...बाँकी

    महराले बेठीक गर्नुभयो, एमसीसी अनुमोदन संसदमा रोक्नु हुन्नथ्यो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग गरिएको ‘रणनीतिक साझेदारी’ कुनै सैन्य वा राजनीतिक गठबन्धन नभएको, त्यो आर्थिक–सामाजिक विकासका निम्ति गरिएको साझेदारीमात्र भएको स्पष्ट पारेका छन् । ‘रणनीतिक साझेदारी भनेको कुनै सैन्य गठबन्धन होइन । यो कुनै राजनीतिक अलायन्स...बाँकी

    एउटा क्रुर बिगतको स्थलगत रिपोर्ट : इँटाभट्टामा यसरी जलाइए होनहार युवा

    ६४ चैत : संविधानसभा निर्वाचनको माहोल तात्तिएको थियो । जनताले मत दिएर संविधान लेख्ने ऐतिहासिक अवसरमा सहभागी हुन उत्सुक २२ वर्षीय त्रिलोकप्रताप सिंह (पिन्टु) पनि भारतबाट गाउँ फर्किए । बिहारको सीतामढीस्थित राधाकृष्ण गोयन्का कलेजमा स्नातक तह अध्ययन गर्ने...बाँकी

    प्रतिबन्धित विप्लवदेखि बाबुराम लगायत ११ नेता सत्तारुढ नेकपाकै गाडीमा सरर

    गाडी अन्य पार्टीका नेताहरूले चढिरहेका छन्। तर सत्तारूढ नेकपाले ती सबै गाडी आफ्नो पार्टीको सम्पत्ति विवरणमा राखेको आजको अन्नपूर्णपोस्टमा रामकृष्ण अधिकारीले खबर लेखेका छन् । खबर अनुसार प्रतिबन्धित नेकपा महासचिव विप्लव, पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका...बाँकी

    पृथ्वीमा महाप्रलय भएको त्यो दिन जुन दिनबाट डाइनसोर नै लोप भयो

    काठमाडौं । वैज्ञानिकहरूले पृथ्वीमा एकैदिनमा भएको सबैभन्दा भयङ्कर घटनाको विवरण आकलन गरेका छन्। उक्त घटना करौडौँ वर्षअघि भएको थियो। त्यही घटनाक्रममा गल्फ अफ मेक्सिको मुनिबाट उत्खनन गरिएको १३० मिटर लामो चट्टानको स्वरूप बनेको थियो। तलको...बाँकी

    महरा रिसको झोकमा पर्नुभयो

    सभामुख कृष्णबहादुर महरामाथि दुव्र्यवहारको आरोप लगाएकी संसद् सचिवालयकी कर्मचारीले आफू लामो समयदेखि ‘डिप्रेसन’मा रहेको बताएकी छन् । सञ्चारकर्मीसँग आज कुराकानी गर्दै उनले आफू चारपाँच वर्षदेखि मानसिक समस्यामा रहेको र चिकित्सकको सल्लाहबमोजिम तीन वर्षदेखि लगातार ‘डिप्रेसन’को...बाँकी

    ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने ६ पक्राउ

    ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने ६ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। चन्द्रागिरि नगरपालिका–२ मा रहेको कित्ता नम्बर १०१ को उक्त सरकारी जग्गा व्यक्तिको नामबाट २०७२ सालमा सुयल हाउजिङ कम्पनीको...बाँकी

    प्रधानमन्त्री ओलीको आफ्नै पार्टीका सांसदसँग गुनासो

    प्रधानमन्त्री केपी ओलीले बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आफ्नै पार्टीका सांसदसँग गुनासो पोखेका छन् । सांसदहरू सरकारको बचाउमा नदेखिएको र महत्वपूर्ण विधेयक पारित गर्न सक्रिय नभएको गुनासो प्रधानमन्त्रीको थियो । प्रतिपक्षी कांग्रेसलगायत...बाँकी

    नोट हाम्रो, हात्ती कस्को ?

    हजारको नोट अर्थात् सजिलो भाषामा– ‘हात्ती।’ तर, यसको त्यही हात्तीमाथि प्रश्न उठेको छ– के यो नेपाली नै हो त ? ‘हो’ भनेर प्रमाण दिने कोही निस्किएको छैन। बरु ‘होइन’ भनेर आधार देखाउने धेरै छन्। विवाद...बाँकी