News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार

    सेनामा यतिसम्म विभेद

    नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथ सिपाहीको मासिक पारिश्रमिकबाट २८ प्रतिशतसम्म रकम कटौती गर्न थालेपछि आन्तरिक असन्तुष्टि चुलिएको छ । सैनिक कल्याणकारी कोषको रकम वृद्धि गर्न शान्ति मिसनमा तैनाथ तल्लो दर्जाका फौजको मासिक पारिश्रमिकबाट...बाँकी

    ‘रअ’ को कार्यक्रममा को-को ?

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूमा बेचैन पैदा भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्तरिक लोकतन्त्रका लागि मुकाविला गर्ने रणनीति बनाएपछि नेकपालाई बेचैन भएको हो । हुनत कांग्रेसका नेताहरूबीच मतभेद अन्त्य भएको...बाँकी

    कर कहाँ खर्च गर्ने ? कारमा !

    सर्वसाधारणले चुक्ता गरेको कर कहाँ खर्च गर्ने ? अधिकांशको जवाफ हुन्छ– विकास निर्माणमा । तर, बाँकेको डुडवा गाउँपालिका प्रमुख नरेन्द्र चौधरीले संकलित करबाट ६३ लाख ५० हजार मूल्यको स्कार्पियो गाडी चढिरहेका छन । उपप्रमुख र वडाध्यक्षका...बाँकी

    लोकमानसिंह कार्कीले तत्कालीन प्रधानन्यायाधीशलाई १० करोड ‘गोडधुवा’ दिन खोजेको खुलासा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतमा आफूविरुद्धको मुद्दा जिताइदिन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई १० करोड रुपैयाँ ‘गोडधुवा’ दिन खोजेको खुलासा भएको छ। पूर्वप्रधानन्यायाधीश सुशीलाका पति दुर्गा सुवेदीको शुक्रबार प्रकाशित पुस्तक...बाँकी

    के निशानको जीवितै उद्दार सम्भव थियो ?

    राजधानीको काँडाघारीबाट आइतवार साँझ अपहृत बालक निशान खड्काको जीवितै उद्दार सम्भव थियो ? विज्ञहरुको रायअनुसार, प्रविधिको प्रयोगमा सहजता र प्रहरीबीच समन्वय भएको भए बालकको जीवितै उद्दारको सम्भावना थियो । बालक अपहरणको सूचना प्राप्त भए लगत्तै...बाँकी

    विपक्षीप्रति प्रम ओलीको व्यंग्यात्मक जवाफ : ६४ को पल्टन २४ ले हाँक्ने भन्न भुल्नु भएछ

    संसदमा  सवालजवाफ सरकारले ल्याएको आर्थिक वर्ष ०७५/७६ को बजेटमाथि संसद्मा चलेको छलफलका क्रममा विपक्षी सांसदहरूले सिंहदरबारको अधिकार प्रधानमन्त्री कार्यालयमा थुप्रिएको, अधिनायकवादको संकेत देखिएको, संघीयताप्रतिकूल बजेट आएको, राजा गए पनि महाराजा जन्मिएको, प्रधानमन्त्री कार्यालयमा आवश्यकभन्दा बढी...बाँकी

    कृषिप्रधान देशको यस्तो अवस्था : वर्षदिन नपुग्दै साढे २४ अर्बको चामल विदेशबाट आयात

    सरकारले राष्ट्रिय धान दिवस मनाउन थालेको १५ वर्ष भयो। हरेक वर्ष असार १५ गते धान दिवस मनाए पनि धान उत्पादन वृद्धि नहुँदा वार्षिक अर्बौं रुपैयाँको चामल आयात हुँदै आएको छ। सरकारले चामललगायतका खाद्यवस्तु आयात प्रतिस्थापन...बाँकी

    पत्रकार महासंघका अध्यक्ष चिन्तन कारागार चलान

    बलात्कार मुद्दामा नेपाल पत्रकार महासंघ, रुकुम शाखाका अध्यक्ष गणेश चिन्तन पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत रुकुमका न्यायाधीश काजीबहादुर राईको इजलासले चिन्तनलाई आइतबार पुर्पक्षका लागि कारागार चलान गरेको स्रेस्तेदार तेजप्रसाद पौडेलले जानकारी दिए।...बाँकी

    नेपाल-चीन सहकार्यमा प्रमका ६ सूत्र

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच साझा विकास, शान्ति तथा समृद्धिका लागि सहकार्य गर्न सक्ने ६ वटा सूत्र सुझाएका छन्। चीन भ्रमणको पहिलो दिन मंगलबार बेइजिङमा नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सम्बोधन गर्दै प्रधानमन्त्री...बाँकी

    कृषिमन्त्रीद्वारा ४ डेरीमा छापा, दूधमा देखियो साेडै सोडा

    अहिले काठमाडौंमा दैनिक साढे ५ लाख लिटर हाराहारी प्रशोधित दूध (पाउच) उपभोक्ताले दैनिक खपत गरिरहेका छन् । हरेक दिन काठमाडौं सहरबाट कम्तीमा २ करोड ९७ लाख रुपैयाँ किसानले गाउँ लैजान्छन् । कृषि उपजमध्ये सहरबाट सर्वाधिक मुद्रा गाउँ...बाँकी