News Portal

  • गृहपृष्ठ पत्रपत्रिका

    भक्तपुरको उपनिर्वाचनमा उम्मेदवारका आ-आफ्नै दावी

    प्रतिनिधिसभा सदस्य प्रदेशसभा सदस्य र स्थानीय तहमा रिक्त पदाधिकारी पूर्ति गर्नका लागि उपनिर्वाचन आउन मात्र चार दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेसले आआफ्नै दलले बाजी मार्ने...बाँकी

    गुप्तचर माथि नै गुप्तचर तैनाथ गरिने

    कुनै पनि विदेशी व्यक्ति, समूह वा सङ्घसंस्थाले नेपाल राज्यविरुद्ध तथा राष्ट्रिय सुरक्षाबारे जासुसी गरे/गराएको निगरानी राखिने भएको छ । प्रधानमन्त्री कार्यालय मातहतमा रहने राष्ट्रिय अनुसन्धान विभागमा यससम्बन्धी प्रतिगुप्तचरी एकाइ नै रहने गरी सरकारले विशेष व्यवस्था...बाँकी

    मन्त्रिपरिषद् पुनर्गठन हुने

    सरकार गठन भएको २० महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अगाडि बढाएका छन् । प्रधानमन्त्री सचिवालयका साथै मन्त्रिपरिषद् हेरफेर गर्नेबारे आइतबार उनले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन् । यही विषयमा छलफल गर्न उनले...बाँकी

    त्रिवि परीक्षा : बाहिर लेखिएको उत्तरपुस्तिका साटेर विद्यार्थीलाई पास

    त्रिभुवन विश्वविद्यालयले परीक्षा दिइसकेका विद्यार्थीसँग घुस लिएर उत्तरपुस्तिका साट्ने गरेको खुलेको छ । परीक्षा सकिएपछि बाहिर लेखिएको उत्तरपुस्तिका साटेर विद्यार्थीलाई पास गराउने गरिएको छ । उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रशासन सहायक तेजनारायण चौधरी र परीक्षा नियन्त्रण...बाँकी

    सवारी दुर्घटनामा परी ५ वर्षमा १२ हजार यात्रुको अकालमा मृत्यु

    सवारी दुर्घटनाका कारण हरेक दिन सात जनाको अकालमा नै ज्यान जाने गरेको तथ्यांकले देखाएको राजधानीमा महेश्वर गौतमले लेखेका छन् । गएको पाँच वर्षमा सवारी दुर्घटनामा परी करिब १२ हजार यात्रुको अकालमा नै मृत्यु भएको तथ्यांकले...बाँकी

    सुकुटे नजिकै आइतबार सुनकोशीमा बस खस्दा तीन महिने शिशुसहित १७ बढीको मृत्यु

    दोलखाको शैलुङ गाउँपालिका बागखोरबाट काठमाडौंका लागि छुटेको यात्रु बस अरनिको राजमार्गको सुकुटे नजिकै आइतबार मध्यान्ह सुनकोशी नदीमा खस्दा तीन महिने शिशुसहित १७ जनाको बढीको मृत्यु भएको छ । कम्तिमा ५२ जना घाइते भएका छन् भने...बाँकी

    पाम र सोयाबिन आयलको निकासीले बढायो निर्यात

    नेपालमै उत्पादन नहुने पाम आयल तथा सोयाबिन आयलको निर्यात ह्वात्तै बढ्दा मुलुकको समग्र निर्यात झन्डै १५ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्ष (आव) २०७६/७७ को पहिलो ३ महीनामा नेपालको कुल निर्यात रू. २७ अर्ब...बाँकी

    चिलीको बिल्लीबाठ : हाम्रा लागि ठूलो पाठ !

    धेरै मुलुकमा सरकारको आफ्ना नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने कुरो महत्वपूर्ण हुन्छ जसमा आम्दानीको व्यावहारिक वितरण र गरिबी घटाउने रणनीति मुख्य रूपले राखेको देखिन्छ । सन् १९७० तिरको चिलीलाई चिहाउँदा यो मुलुक कुनै अन्य ल्याटिन...बाँकी

    सरकारले गोप्य राख्न खोजेको निर्णय बाहिरिएपछि द्रब्य मोह छताछुल्ल

    संघीयता कार्यान्वयनसँगै चालू खर्च अत्यधिक बढिरहेका बेला सरकारले मन्त्री र सांसदहरूलाई पर्व सुविधामार्फत एक महिनाको तलब सुविधा बाँडेको समाचार कारावार दैनिकमा छ । सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर राज्यलाई करोडौं भार पर्नेगरी पहिलोपटक यस्तो निर्णय गरेको...बाँकी

    किसोरीमाथि क्रुर यौन हिँसाको घटना बाहिरियो : नाङ्गै बनाई कुकुरबाट बलात्कार गराइयो

    तस्वीर : सांकेतिक माओबादी जनयुद्धमा लागेकी एक किसोरीमाथि क्रुर यौन हिँसा भएको घटना बाहिरिएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा घनश्याम खड्काले दाङबाट रिपोर्टिंग गरेका छन् । ‘मेरो जीउडाल मिलेको छ र म अनुहारले...बाँकी