News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, मुख्य समाचार, समाचार

    सडक सरकारको कब्जा व्यावसायीको : भाडाबाट १ रुपियाँ कर तिर्दैनन यातायात व्यवसायी

    सुन्दा बिस्वास नलाग्ला तर राज्यलाई झुकाउन खोज्ने बस व्यवसायीले यात्रुसँग उठाएको भाडाबाट एक रुपैयाँ पनि कर तिर्दैनन् भन्ने खवर आजको नयाँ पत्रिकाले प्रकाशित गरेको छ । १, यातायात व्यवसायी एनजिओका रूपमा दर्ता नाफामुखी संस्थाहरू कम्पनीका...बाँकी

    भारत भ्रमणमा प्रम ओलीको एक एजेन्डा : गंगामा जहाज , कोशीमा स्टिमर

    प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणमा भूपरिवेष्टित मुलुकले समुद्रको पहुँचका लागि प्राप्त गर्ने पारवहन सुविधाको अधिकार कार्यान्वयन प्रमुख एजेन्डा बनाउने भएका छन् । एमाले स्थायी समितिको बुधबारको बैठकमा भ्रमणका एजेन्डा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले पारवहन सुविधाको...बाँकी

    बाढीले घरवारविहीन बनाएकालाई राहत बाढ्न जनप्रतिनिधिले नै कमिसन मागेपछि

    मोरङको जहदा गाउँपालिका–१ की कौशल्या राजवंशी बाढीपीडित हुन्। साउनको बाढीले उनको सर्वस्व लग्यो। उनी पूर्णरूपमा प्रभावित बाढीपीडितको सूचीमा छिन्। तर, सरकारले उपलब्ध गराएको राहत पाउन भने जनप्रतिनिधिलाई १० हजार रुपैयाँ घुस खुवाउनुपर्यो। कौशल्याले भनिन्, ‘बाढीले...बाँकी

    महानगरकी मेयर दाहालको प्रस्ताव पाएपछि धुर्मुस् दङ्ग

    कलाकार तथा धुर्मुस–सुन्तली फाण्डेशनका अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि चितवन उपयुक्त भएको बताएका छन् । मंगलबार भरतपुर महानगरपालिका–२० मा रहेको चित्रवन रंगशाला परिसरको अवलोकन तथा निरीक्षणपछि धुर्मुसले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला...बाँकी

    मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय समिति सदस्यमा के. आई. नेपाल मनोनित

    मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय समिति सदस्यमा के. आई. नेपाल मनोनित भएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा २३ तथा नियमावली, २०६५ को नियम बमोजिम गठन हुने मानव बेचबिखन...बाँकी

    बेचिएको १७ वर्षपछि घर फर्किएकी चेलीको कहानी

    भारतमा बेचिएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाकी ३२ वर्षीया तारा कामीले आफू घर फर्कने कुरा सपनामा समेत चिताएकी थिइनन् । १५ वर्षकै उमेरमा घर नजिकैको झलारी बजारमा किनमेल गर्न गएका बखत नशालु पदार्थ खुवाएर सशस्त्र द्वन्द्वको...बाँकी

    विभिन्न क्षेत्रका ब्यक्तिहरुले पटक पटक जर्बजस्ति करणीको आशय राखेको उपमेयरको खुलासा

    नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङले एकल महिलाको अध्यक्ष भईरहँदा पटक पटक जर्बजस्ति करणीको आशय विभिन्न क्षेत्रका ब्यक्तिहरुले गरेको खुलासा गरेकी छिन् । ‘म एकल महिला भन्ने थाहा पाएर एक एनजिओका प्रमुखले ३ करोडको बजेट दिन्छु...बाँकी

    ५ मन्त्रालयका लागि १ दर्जन सचिवको दरबन्दी

    सरकारले ५ वटा मन्त्रालयका लागि १२ सचिवको दरबन्दी कायम गरेको छ । मन्त्रालयको संख्या ३१ बाट २१ मा घटाउँदा एकआपसमा जोडिई एकीकृत भएका ५ मन्त्रालयमा सचिवको दरबन्दी बढाइएको हो । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कृषि,...बाँकी

    वन पैदावार जिराको मूल्यमा बेच्ने, हिराको मूल्यमा किन्ने नीति अन्त्य गरिनेछ- मन्त्री बस्नेत

    वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वन तथा वातावरण क्षेत्रलाई समृद्धिको आधार बनाउने नीति ल्याउन लागेको बताएका छन् । मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, “मुलुकको कूल गार्हस्थ उत्पादन र विकासमा वन क्षेत्रको योगदान देखिने...बाँकी

    घर बनाउदै गर्दा घरबेटी र कामदारको मृत्यु

    हिले बजारमा घर निर्माण गर्दै गरेका अवस्थामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । आज साँझ ५ बजेतिर धनकुटा नगरपालिका–१ हिले बजारमा घर निर्माण गर्ने क्रममा घरधनी ३४ वर्षीय गोपाल बुढाथोकी र कामदार ४५...बाँकी