शसस्त्र प्रहरी बलभित्र एसएसपीबाट डिआईजीको बढुवा प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । शसस्त्रमा ११ जना एसएसपी डिआइजीमा बढुवाका लागी लविङमा छन् । शसस्त्र प्रहरीमा ७ वटा रिक्त डिआइजी पदमा ११ जना एसएसपी बढुवाको सुचीमा...बाँकी
जनकपुर भ्रमणमा आउदा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधामको साँचो बुझाउने तयारी भईरहेको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। धार्मिक तथा ऐतिहासिक शहर भएपनि विकास निर्माणमा पछि परेकोले जनकपुरको विकासलाई कसरी अगाडी बढाउने...बाँकी
महोत्तरी जिल्लाको गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका मुसहर (दलित) हरु ४० वर्षभन्दा बढी बाँच्दैनन् । जम्मा १२५ घरधुरी रहेको त्यहाँका मुसहर समुदायका पुरुषको औषत आयु मात्र ४० वर्ष रहेको मनहर्वा बस्तीका महिला मुसहरले बताएका छन्...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले सशस्त्र जनयुद्ध र दोस्रो जनआन्दोलनले आंशिक राजनीति परिवर्तन मात्र भएको बताएका छन् । क्रान्तिकारी पत्रकार महासंघद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने , “मुलुकको कम्युनिष्ट...बाँकी
विटु केसीद्वारा लिखित मुक्तक संग्रह ‘मायाको मात’ सार्वजनिक भएको छ । आज राजधानीको हार्दिक होटलमा एक कार्यक्रमका बीच ‘मायाको मात’ सार्वजनिक भएको हो । प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति श्री विष्णु विभु घिमिरे रहेका...बाँकी
पार्टी एकता हुँदैन कि भन्ने भ्रममा नपर्न नेकपा (माओबादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले अपील गरेका छन् । पार्टी एकताको विषयमा विभिन्न खाले अफवाह फैलाइएको जिकिर गर्दै उनले एमाले र माओवादी पार्टी एक हुँदैन...बाँकी
गृह मन्त्रालयले धेरैजना सिडिओको एकैपटक सरुवा गरेको छ । ३७ जिल्लाका सिडिओको एकैपटक सरुवा भएको हो । मन्त्रालयले २३ सह–सचिव र १४ उप–सचिवलाई सिडिओको जिम्मेवारी दिएको छ । चितवनका सिडिओ नारायणप्रसाद भट्ट भक्तपुरको सिडिओमा सरुवा...बाँकी
काठमाडौ, जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलामा प्रदर्शन गर्न छुट दिएको छ । तर आगामी जेठ सम्मका लागि मात्र प्रशासनले छुट दिएको हो । स्थानिय प्रशासनले काठमाडौंका विभिन्न स्थानमा आन्दोलन, सभा, जुलुस गर्न निश्चित स्थान...बाँकी
एजेन्सी ,भारतको ओडिशास्थित संबलपुरमा एक व्यक्तिले अदालतको प्रतिक्षालयमा आफ्नी श्रीमतीमाथि तरबार प्रहार गरी हत्या गरेका छन् । स्रोतका अनुसार श्रीमती आमा बुवासहित श्रीमानसँगको झगडा मिलाउन फ्यामिली कोर्ट पुगेकी थिइन् । अदालत पुगेको केही समय पछि...बाँकी
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । मंगलबार भएको छलफलका क्रममा दुवै अध्यक्षले २ पार्टी एकता घोषणाको मिति तय गरेको छ ।...बाँकी