हिन्दु युवासंघ पर्साका संस्थापक अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा मेयर पक्राउ परेका छन् । रौतहट जिल्ला कटहरिया नगरपालिकाका हत्या आरोपी मेयर सियाराम कुशवाह (फिरोज) पक्राउ परेका हुन् । तिवारीको हत्यामा दोषी ठहर भएका कुशवाहालाई सिआइबीको...बाँकी
गौशाला, वैशाख २७ गते । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा अवस्थित रातु खोलामा तैरिरहेको अवस्थामा आज बिहान एक बालकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार एकडारा गाउँपालिका–६ बगेया बस्ने...बाँकी
मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको विपक्षी गठबन्धनले आम निर्वाचनमा ऐतिहासिक जीत हासिल गरेको छ । ६० वर्षसम्म सत्तामा रहेको पार्टी बारिसन नेशनल (बीएन)लाई हराएकाले अब महाथिर पुनः प्रधानमन्त्री बन्नेछन् । मोहमदले सन् १९५७ देखि निरन्तर...बाँकी
रक्सीमा हुने टक्सिन(बिषादी पदार्थ)को कारण कलेजाको कोषहरूलाई बिस्तारै नष्ट गर्दै जान्छ। निरन्तर रक्सी सेवन गर्दै जाँदा रक्सीले अरु धेरै कोषहरू नष्ट गर्दै जान्छ। यो क्रम थपिंदै जाँदा कलेजो कडा बन्दै जान्छ। कलेजोमा चिल्लो तथा अन्य...बाँकी
आर्थिक मसान्त नजिकीदै गर्दा त्रिपुरासुन्दरी नगरपालिकामा डोल्पा काँग्रेसको छाँया सरकारले तिन दिनको अल्टिमेटम राखेर नगरले गरेका काम र बिनियोजित योजना तथा बजेट सिलिङ्गको माग सहितको ज्ञापन पत्र बुझाएको छ । त्रिपुरासुन्दरी नगरपालिका अन्तरगतको काँग्रेसको...बाँकी
चितवनमा एक युवकमाथि एसिड प्रहार भएको छ । भरतपुर महानगरपालिका- २ बस्ने सुजितकुमार विश्वकर्माले सोही ठाउँ बस्ने ३५ वर्षीय वीरमान महर्जनलाई एसिड प्रहार गरी गम्भी घाइते बनाएका छन् । गएराति सुतिरहेका महर्जनमाथि विश्वकर्माले एसिड हानेका हुन्...बाँकी
महोत्तरी जिल्लाको बर्दिबास जलेश्वर सडकखण्डमा आइतबार साँझ बसको छतबाट खसेर एकको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका सहचालक श्याम मण्डल रहेका छन् । ४० वर्षीय मण्डल एकडारा गाउँपालिकाको बहेडाका भएका जिल्ला प्रहरी कार्यालय महोत्तरीले...बाँकी
कर्मचारीलाई अभियुक्त बनाएर अदालतमा मुद्दा दायर हुनासाथ निलम्बन हुने व्यवस्था भए पनि सांसदलाई भने यो व्यवस्था आकर्षित नहुने भएको छ । फौजदारी अभियोग लागे पनि सांसदको हकमा कुनै पनि तहको अदालतको अन्तिम फैसला नआउँदासम्म पद...बाँकी
मध्यपुर थिमि लायकूस्थित आदर्श माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । जनसमुदायमा महिलाहरुको मुख क्यान्सर, मुटु रोग, सुगर रोग, खकार परीक्षण र सामान्य रोगहरुको परीक्षण गर्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको प्रिज्म...बाँकी
thimi
जाजरकोट, जाजरकोटमा सार्वजनिक यातायात बन्दको प्रभावले यात्रुहरुको बिजोग भएको छ । सिण्डिकेटवाला यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनको प्रभाव ले जाजरकोटमा बुधबार बिहान देखि यातायातका साधन बन्द भएका छन । नियमित सञ्चालनमा आएका भेरीगंगा यातायात...बाँकी