News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    शिक्षा र स्वास्थ्यमा रहेको सिन्डिकेट तोड्न गृहमन्त्रीको निर्देशन

    गृहमन्त्री रामबहादुर थापा‘बादल’ले शिक्षा र स्वास्थ्यमा रहेको सिन्डिकेट तोड्न सरकारले तयारी गरिरहेको खुलासा गरेका छन् । आइतबार गृहमन्त्रालयमा बरिष्ठ प्रहरी अधिकारीहरुलाई निर्देशनको  क्रममा उनले उक्त खुलासा गरेका हुन् । गृहमन्त्रीस्तरीय निर्णयबाट बिभिन्न प्रदेशको प्रहरी प्रमुख,...बाँकी

    सल्यानमा बस दुर्घटना ४३ यात्रु घाइते

      सल्यानको सल्लीबजारको आम्रा नजिकै यात्रुबहाक बस दिउँसो १ बजे तिर दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख ९८७२ नम्बरको बागेश्वरी यातायातको बस दुर्घटना हुँदा सडकबाट...बाँकी

    केन्द्रिय सदस्य बन्न नेकपाका नेताहरु लालाहित, चयन नहुँदै खाइसके बधाई

    नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य बन्न नेताहरु लालाहित देखिएका छन् । आफूलाई केन्द्रमा राखेर आफ्नो नाम अनलाइन संचार माध्यमहरुमा राख्न लगाउनेदेखि बधाई खान समेत उनीहरुले भ्याइसकेका छन् । पार्टी एकताको घोषणा कार्यक्रममा नेकपाका एक अध्यक्ष...बाँकी

    खाना पस्कने पन्युले झटारो हानी हत्या

    भनिन्छ लोग्नेस्वास्नीको झगडा परालको आगो जस्तो हो । छिट्टै सल्कन्छ र छिट्टै निभ्छ । तर, सामान्य झगडामा यहाँ एकजनाले आफ्नो श्रीमतीको हत्या गरेका छन । जिल्लाको घ्याङलेख गाउँपालिका–३ तामाजोर लप्सेमा श्रीमानले श्रीमतीको हत्या गरेका हुन्...बाँकी

    सर्पको टोकाइबाट सर्लाहीमा फेरि गयो एक ज्यान : जोखिममा बाचिरहेछन् जनता, राज्य बेखबर

    सर्लाहीको बागमती नगरपालिका – १० शंकरपुरमा शुक्रबार विषालु सर्पको टोकाइबाट एक महिलाको ज्यान गएको छ । दिउँसो मकै बारीमा काम गरिरहेका बेला गोमन सर्पले टोकेपछि २८ वर्षिया शारदा बुढाथोकीको ज्यान गएको हो । सर्पले टोकेपछि...बाँकी

    सुन तस्करीका ६ रहस्य

    दुबई हुँदै हवाईमार्गबाट नेपाल आएर त्रिभुवन विमानस्थलमा कार्यरत विमान कम्पनीका सहयोगीमार्फत् बाहिरिएको साढे ३३ किलो सुन र त्यसको जालो दुई महिनायता नेपालमा चर्चाको शिखरमा छ। नेपालमा सुन तस्करी नौलो घटना हुन छाडेको धेरै भइसकेको छ।...बाँकी

    सबैभन्दा कम उमेरका सिडिओ पौडेलले गरे सेवाग्राहीलाई तातोचिसोको व्यवस्था

    सरकारी कार्यालयमा तातो चिसो सोध्ने कुरा तपाईलाई बिश्वास नलाग्न सक्छ तर जिल्ला प्रशासन कार्यालय रसुवाले यस्तै नमूना काम गरेर सेवाग्राहीको मन जित्ने कार्यको शुभारम्भ गरेको छ । ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमध्ये सम्भवत: सबैभन्दा...बाँकी

    दातृ निकायले बस दिएपछि विद्यार्थीहरु दङ्ग

    भुटानी शरणार्थीका लागि तेस्रो मुलुक पुनर्वास कार्यक्रममा संलग्न निकाय अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) ले झापाको एक विद्यालयलाई बस प्रदान गरेको छ । दमक–१ स्थित हिमालय माध्यमिक विद्यालयलाई एक थान बस प्रदान गरिएको हो । उक्त...बाँकी

    विघटित २ पार्टीका सूचनापाटी झिक्न नेकपाको निर्देशन, केन्द्रिय कार्यालय धुम्बाराही कायम

    दुई ठुला पार्टी नेकपा एमाले र नेकपा माओबादी केन्द्र बीच एकता भएर नयाँ पार्टी नेकपाको निर्माण भएपछी तीन महिनाभित्र तल्ला तहका सबै कमिटी एकीकरण गरिने भएको छ । नेकपाले ३ महिना भित्र सबै तहका कमिटी...बाँकी

    हरिपुर प्रहरीले समात्यो अबैध कपडा सहित दुई भारतीय मोटरसाईकल

    सर्लाही प्रहरीले अबैध रुपमा भन्सार छली नेपाल ल्याउदै गरेको तयारी कपडा सहित दुई वटा भारतीय नम्बर प्लेट को मोटर साईकल नियन्त्रणमा लिएको छ । सिमापारी भारतको सुनबर्साबाट भन्सार छलेर भित्री बाटो हुँदै बि आर क्यु...बाँकी